• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

    व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

    कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

    कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

    इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

    इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

    जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

    जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

    आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव

    आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
५ अशोज २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल असोज ५ गते शनिबारको राशिफल

मेषः महत्त्वपूर्ण काममा तपाईंको आवश्यकता महसुस हुनेछ। नीति निर्माणको क्षेत्रमा तपाईंलाई महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ। राज्यको तर्फबाट भय हुने जोखिम छ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृषः शारीरिक र मानसिक रुपमा कमजोर भएको महसुस हुनेछ। उपचारमा चासो दिनुपर्ने देखिन्छ। वैदेशिक लगानीमा आर्थिक फाइदा हुनेछ। खानपानमा सचेत बन्नुपर्नेछ। संकटमा परिवारको साथ मिल्ने योग छ।

मिथुनः तपाईंकै बोलीका कारण पश्चाताप हुनेछ। गर्मीबाट हुने रोगले सताउने जोखिम भएकाले खानपानमा ख्याल गर्नुपर्नेछ। पढाइमा अल्छीपनले घाटा हुनेछ। सानोसानो कुरामा झर्को बढ्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

कर्कटः धन कमाउने दिन छ। माया मार्न लागेको रकम उठ्नेछ। शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। अढैया शनिको पालो भए पनि शुभग्रहको बहुमत भएकाले परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ। सोचेका काम बन्ने योग छ।

सिंहः खानपानमा समस्या हुनसक्छ। सम्पत्ति कमाउने स्रोत पत्ता लाग्नेछ। अध्ययनमा जाँगर बढ्नेछ। आफूभन्दा ठुलाको सल्लाह लिएर कामको सुरुवात गरेमा सफलता मिल्नेछ। परिवारमा संकट हुनसक्छ। प्रेममा खटपटी बढ्ने योग छ।

कन्याः पूर्वको लामो यात्रामा नजानु राम्रो हुनेछ। लगानीका स्रोध धेरै छन्। समाजलाई फाइदा हुने खालको काम गर्नु राम्रो होला। जलविद्युतको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। कृषिमा भएको लगानीले खुशी बनाउने छ। परिवारले सकारात्मक साथ र सहयोग दिनेछ।

तुलाः आफ्नो क्षेत्रको काममा जिम्मेवारी बढ्नेछ। कला र गलाको प्रदर्शन गर्नुपर्ने दिन छ। घरेलु उद्योगको क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ। परिवारसँग रमाइलो घुमघाम हुनेछ।

वृश्चिकः दैनिकी अब्बल रहेको छ। तपाईंले गरेका प्रयास सफल बन्नेछन्। काममा सक्रिय आफन्त र कर्मचारीले तपाईंको प्रशंसा गर्नेछन्। तपाईंलाई सताउने समूह सक्रिय भएकाले कर्तव्यमात्र गर्नु राम्रो हुनेछ। परिवारको मागले तनाव बढ्ने जोखिम छ।

धनुः उन्नति हुने समय छ। तपाईंका सहकर्मी भन्दा तपाईं अगाडि बढ्ने योग छ। प्रविधिको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सेवाका अवसर प्राप्त हुनेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

मकरः दक्षिणको लामो यात्रा दुई पाङ्गे सवारीमा नगर्नु राम्रो हुनेछ। लामो सयमदेखि रोकिएका काम सञ्चालन हुनेछन्। शनिदेव सकारात्मक भएकाले शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुधार हुनेछ।

कुम्भः साना कुरामा झर्को हुनेछ। साथीसँग सानोसानो कुरामा मनमुटाव हुनेछ। साढे साती दशाको प्रभावले मन अशान्त हुनेछ। बिहानै पन्छीलाई दाना दिएमा मन शान्त बन्नेछ। प्रेम सम्बन्धमा सुधार हुनेछ।

मीनः साथीसँग जोगिएर काम गर्नुपर्ने दिन छ। मनको व्यथा सुनाउनु भन्दा कर्तव्य पूरा गर्नुपर्ने देखिन्छ। दैनिक काम भन्दा बाहिर लगानीमा हात नबढाएको राम्रो हुनेछ। परिवारको तर्फबाट साथ र सहयोग प्राप्त हुनेछ।

Previous Post

कंगना रनौतको ‘इमर्जेन्सी’ कहिले रिलिज हुन्छ ?

Next Post

साताभर मनसुनी वायुको प्रभाव,धानलाई असर पर्ने सम्भावना

सम्बन्धित खबर

व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी
आर्थिक

व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

२६ असार २०८३,
कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा
आर्थिक

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

२६ असार २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
आवाज

इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

२६ असार २०८३,
जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या
कृषि

जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

२६ असार २०८३,
आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव
आवाज

आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव

२६ असार २०८३,
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
आवाज

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

२६ असार २०८३,
Load More
Next Post
कस्तो छ आजको मौसम पूर्वानुमान ?

साताभर मनसुनी वायुको प्रभाव,धानलाई असर पर्ने सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In