• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

    शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

    दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

    हिमताल बचाउन साढे सात अर्ब

    हिमताल बचाउन साढे सात अर्ब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२ अशोज २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल असोज २ गते बुधबारको राशिफल

मेषः तपाईंको पक्षमा न्याय मिल्नेछ। प्रतिपक्षी शान्त छन्। आफ्नो काम मात्र नभएर समाजको कल्याण हुने काम गर्ने अवसर मिल्नेछ। परिवारमा एकले अर्काको मर्म नबुझ्ने समय छ।

वृषः भाग्य राम्रो छ। विदेशमा भन्दा स्वदेशमै रोजगारीको सम्भावना खुल्नेछ। काममा जाँगर बढ्नेछ। लगानीका प्रयास सफल हुने भएकाले मेहनत गर्नुपर्ने दिन छ। परिवारको साथमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ।

मिथुनः दिन सहज छ। बोलीको प्रभावले राम्रो काम बन्नेछ। अप्ठेरो परिस्थितिमा बन्धुको साथ मिल्नेछ। व्यवहार र बोलीमा एकरुपता गर्न नसक्दा साथीभाइ टाढिने भएकाले सचेत बन्नु राम्रो हुनेछ। देवताको मालिक गणेशको पूजा गरेमा सोचेका सबै काम बन्नेछन्।

कर्कटः धन कमाउने समय छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा ठगबाट जोगिएर काम गर्नुपर्नेछ। सम्पत्तिको पछाडि दौडिँदा संस्कार संकटमा पर्नेछ। परिवारसँगको सम्बन्ध शान्त बन्नेछ।

सिंहः दिन राम्रो छ।संघ र संस्थाको तर्फबाट लगानी गरेको भए फाइदा हुनेछ। कृषिजन्य फलफूलको व्यापार भए लाभ हुनेछ। परिवारमा नयाँ लुगा लगाउने अवसर मिल्नेछ। अध्ययनमा जाँगर बढ्नेछ।

कन्याः भूमि सम्बन्धी कारोबारबाट नाफा कमाउने दिन छ। परिवारसँगको प्रेम सम्बन्धमा मेलमिलाप हुनेछ। अनुशासनको पाठ परिवारबाट सुरु हुनेछ। सामाजिक सेवाको अवसर मिल्नेछ। राजनीतिमा भने शक्ति देखाएर काम गर्नुपर्ने हुनसक्छ।

तुलाः खानपानमा समस्या हुनसक्छ। समाजसेवामा गरेको कामको आलोचना हुनसक्छ। बौद्धिक क्षेत्रबाट नाम र दाम आर्जन गर्न सकिने छ। राजनीतिक क्षेत्रमा तपाईंको झुकाबले महत्त्वपूर्ण काम गर्ने अवसर सिर्जना गर्नेछ।

वृश्चिकः बौद्धिक व्यक्तिसँगको भेट र अन्तरक्रियाबाट मन प्रशन्न हुनुका साथै आफ्ना काम बन्नेछन्। संघ र संस्थाले सम्मान गर्ने दिन छ। सानो कुरामा नअल्झनु राम्रो हुनेछ। घरभित्रको काममा मेहनत गर्नुपर्ने छ।

धनुः शिक्षाको क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। स्वास्थ्यमा कमजोर भएको महसुस हुनेछ। सञ्चित धन खर्च हुनेछ। सहयोग गर्ने भन्दा खुट्टा तान्नेहरुको बहुमत भएकाले सचेत बन्नु आवश्यक छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

मकरः आध्य साढेसातीले छोइसकेको भए पनि शुभ ग्रहको बहुमत छ। तपाईंको आम्दानी बढ्नेछ। वैदेशिक श्रम लगानीबाट फाइदा हुने योग छ। धातु र फलामको व्यापारमा नाफा हुनेछ। यसको व्यापारमा परिवारको साथ मिल्ने योग छ।

कुम्भः धार्मिक कार्यमा सहभागी हुने दिन छ। मनमा शान्ति मिल्नेछ। आफ्नै देशमा लगानीका अवसर पत्तो लाग्नेछन्। पुराना साथीसँगको भेटले नयाँनयाँ काम बन्ने योग छ। बिहान धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा मन शान्त हुनेछ।

मीनः अनावश्यक खर्च बढ्ने जोखिम छ। आफ्नो हातले ठुलो लगानी नगर्नु राम्रो हुनेछ। दैनिक काममा झन्झट हुनेछ। गणेशको स्मरण गरेमा मनमा शान्ति र परिवारमा सहजता मिल्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

Previous Post

गुरु नानकका केही अमर वाणीहरु

Next Post

देशका अधिकांश भागमा मौसम सफा रहने

सम्बन्धित खबर

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे
आर्थिक

शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

१५ अशोज २०८३,
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्
समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

१५ अशोज २०८३,
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
फिचर-ब्यानर

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

१५ अशोज २०८३,
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
फिचर-ब्यानर

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

१५ अशोज २०८३,
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक
फिचर-ब्यानर

दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

१५ अशोज २०८३,
हिमताल बचाउन साढे सात अर्ब
फिचर-ब्यानर

हिमताल बचाउन साढे सात अर्ब

१५ अशोज २०८३,
Load More
Next Post
देशका अधिकांश भागमा मौसम सफा रहने

देशका अधिकांश भागमा मौसम सफा रहने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In