• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

    शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

    दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

    हिमताल बचाउन साढे सात अर्ब

    हिमताल बचाउन साढे सात अर्ब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

असल ऋणी नपाएपछि बैंकरलाई तनाव, अस्वस्थ प्रतिस्पर्धा बढ्ने खतरा

by
२७ भदौ २०८१,
0
असल ऋणी नपाएपछि बैंकरलाई तनाव, अस्वस्थ प्रतिस्पर्धा बढ्ने खतरा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा अधिक तरलता (लगानीयोग्य रकम) थुप्रिन थालेपछि बैंकरहरुलाई ‘ऋणी खोज्ने’ तनाव सुरु भएको छ । बैंकले कर्मचारीलाई ऋणी खोज्न टार्गेट दिइरहेको बैंकका कर्मचारीहरू बताउँछन् । बजारमा ऋणको माग हुन छाडेपछि बैंकरहरू तनावमा देखिएका हुन् ।

यस्तो अवस्था आएपछि पछिल्लो समय सबै किसिमका बैंक तथा वित्तीय संस्थाहरू अहिले अर्को संस्थामा भएको ‘राम्रो ऋण’ खोस्ने र नयाँ ऋणी खोज्ने दबाबमा परेको देखिन्छ ।

अप्ठेरो समयमा पनि नियमित ब्याज तथा किस्ता भुक्तानी गरिरहेका ऋणीलाई अहिले घटेको ब्याजको लोभ देखाएर आफ्नो संस्थामा तान्ने होडबाजी नै चलेको छ । ‘नयाँ ऋण लिने मान्छे पाउनै मुस्किल भएको छ । त्यतिमात्रै हैन, पछिल्लो समय असल ऋणी पाउनै मुस्किल छ । एकातिर लगानी योग्य रकम थुप्रिएको छ भने अर्कोतिर बजारमा ऋणको माग नै छैन ।

यस्तो अवस्था आएपछि बैंकहरूलाई लगानी गर्न हम्मे हम्मे परेपछि बिस्तारै अस्वस्थ प्रतिस्पर्धा बढ्ने दिशातर्फ वित्तीय बजार अग्रसर हुन थालेको बैंकरहरु नै बताउँछन् । कुनै बेला लगानीयोग्य रकम नभएर तनावमा रहेका बैंकहरूले अहिले ब्याजदर एकल अंकमा झर्दा पनि ऋणी पाउन सकिरहेका छैनन् ।

पछिल्ला २ वर्ष वित्तीय क्षेत्रले चरम तरलता अभाव खेप्नु परेको थियो । बैंकहरू सानो परिमाणको कर्जा लिन आउनेहरूलाई पनि रित्तो हात फर्काउन बाध्य थिए । ब्याज चर्को हुँदा पनि ऋणीलाई ऋण दिन नसक्ने अवस्थामा थिए ।

तर अहिले अवस्था ठीक उल्टो बनेको छ । बैंक तथा वित्तीय संस्थामा लामो समयदेखि अधिक तरलता थुप्रिएको छ । तर कर्जाको माग बढ्न सकेको छैन । त्यसो हुँदा बैंकहरूले सस्तो ब्याजमा राष्ट्र बैंकमा पैसा राख्न बाध्य बनिरहेका छन् ।

बैंकहरुले निक्षेपको ९० प्रतिशतसम्म कर्जा दिन सक्छन् । तर, नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार हाल त्यस्तो कर्जा निक्षेपको अनुपात ७८.८५ प्रतिशतमा झरेको छ ।

त्यसो त कुल निक्षेप ६४ खर्ब ८१ अर्ब रूपैयाँ रहेको छ भने कर्जा प्रवाह ५२ खर्ब १ अर्ब रूपैयाँ छ । बैंकहरूको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) प्रतिशत छ । नेपाल राष्ट्र बैंकका अनुसार नेपालको बैंक तथा वित्तीय संस्थामा ७२ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ अधिक तरलता छ ।

Previous Post

राजश्वको लक्ष्य पूरा हुनेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन

Next Post

विभिन्न देशका मन्त्रीहरुसँग पर्यटनमन्त्री पाण्डेको भेटवार्ता

सम्बन्धित खबर

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे
आर्थिक

शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

१५ अशोज २०८३,
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्
समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

१५ अशोज २०८३,
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
फिचर-ब्यानर

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

१५ अशोज २०८३,
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
फिचर-ब्यानर

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

१५ अशोज २०८३,
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक
फिचर-ब्यानर

दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

१५ अशोज २०८३,
हिमताल बचाउन साढे सात अर्ब
फिचर-ब्यानर

हिमताल बचाउन साढे सात अर्ब

१५ अशोज २०८३,
Load More
Next Post
विभिन्न देशका मन्त्रीहरुसँग पर्यटनमन्त्री पाण्डेको भेटवार्ता

विभिन्न देशका मन्त्रीहरुसँग पर्यटनमन्त्री पाण्डेको भेटवार्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In