• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२७ भदौ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल भदौ २७ गते बिहीबारको राशिफल

मेषः आज तपाईंको क्षमता प्रदर्शन गर्ने दिन हो। कर्मचारी हुनुहुन्छ भने बढुवा हुनेछ। जटिल काममा साथी र संगठनले साथ दिनेछन्। प्राविधिक क्षेत्रबाट लाभ हुनेछ। व्यापार र व्यवसायमा परिवारको साथ मिल्नेछ।

वृषः आज भौतिक सुविधाका साधन खरिद गर्ने समय छ। शुभ कार्यमा सहभागी भएर लाभ लिने समय छ। टाढाटाढाका साथीसँगको भेटले नयाँ अनुभव प्राप्त हुनेछन्। मनमा उत्साह बढ्नेछ। परिवारसँगको सम्बन्ध अटुट बन्नेछ।

मिथुनः आफ्नै कारणले महत्त्वपूर्ण अवसर गुम्ने खतरा छ। शिक्षा र स्वास्थ्यमा भएको लगानीबाट राम्रो आम्दानी हुनेछ। बिहानै शिवको दर्शन गर्न सके दिन शान्त हुनेछ। परिवारमा मेलमिलाप हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः पुराना समस्याको समाधान गरेर नयाँ कामको सुरुवात गर्ने योग छ। अरुलाई भड्काएर आफ्नो काम बनाउने दिन छ। खानपानमा सामान्य भोजनले चित्त बुझाउनुपर्नेछ। परिवारमा तपाईंको भनाइ लागू नहुने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

सिंहः सरस्वतीको साथ मिल्ने दिन छ। शिक्षाको क्षेत्रमा जोस र जाँगर चल्नेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। महत्त्वपूर्ण विषय सफल बनाउन मेहनत गर्नुपर्नेछ। प्रेम सम्बन्धमा सुधार हुनेछ।

कन्याः पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। तपाईंका पुराना साथीसँगको भेटले मन शान्त बन्नेछ। अधुरा कामको सुरुवात हुनुका साथै न्यायिक क्षेत्रमा तपाईंका पक्षको न्याय हुनेछ। बाहिरी कुराको जति ताप भए पनि परिवारमा शान्त वातावरण बन्नेछ।

तुलाः नाम, इज्जत र शान बचाउनलाई खर्च बढ्नेछ। साथीको बलमा काम गर्ने बानीले अप्ठेरो स्थिति आइपर्न सक्छ। विश्वास गरेका साथीले कित्ता परिवर्तन गर्ने जोखिम छ। शिक्षा र स्वास्थ्यको लगानीबाट उत्साह बढ्नेछ। परिवारसँगको प्रेममा सहजता रहनेछ ।

वृश्चिकः धनलक्ष्मी योग परेको छ। हरेक ठाउँबाट रोकिएका काम सञ्चालन हुनेछन्। स्वदेशमै लगानीका सम्भावना पत्ता लाग्नेछन्। ठुलाबाट आदर र सानाबाट सम्मान मिल्ने दिन छ। साना कुरामा अलमल नगर्नु फाइदा हुन्छ।

धनुः तपाईंको बोलीमा मिठासता भएकाले व्यवहारमा विश्वास गर्ने दिन छ। प्रतिस्पर्धी शान्त रहेका छन्। अप्रिय समाचारले मन अशान्त हुनसक्छ। सामाजिक सेवामा अवसर जुट्नेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकरः इच्छा विपरीतका काम आइएपर्ने छन्। खानपानमा ख्याल नगर्नाले रोगको प्रकोप बढ्ने जोखिम छ। धार्मिक अभियान्तासँगको भेटले मन शान्त बन्नेछ। बिहान पन्छीलाई दाना दिएमा दिन शान्त बन्नेछ।

कुम्भः मध्यसाढेसाती दशा रहेकाले साथीभाइ टाढा हुनेछन्। थालेका काम अधुरा नै रहनेछन्। चन्द्रमा तपाईंका लागि अनुकूल भएकाले प्रगति हुनेछ। बिहान स्नानपछि सूर्यदर्शन गरेमा परिवारमा शान्ति मिल्नेछ।

मीनः साथीको कुरा काट्ने बानीले आज तपाईंलाई अप्ठेरो पर्नसक्छ। बिहानै गणेशको भजन सुन्न सकेमा दिन सहज बन्नेछ। लगानीको क्षेत्रबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। धार्मिक कार्यमा मन जाँदा संकट पर्नसक्छ।

Previous Post

नेपाली फिल्ममा अभिनय गर्न चाहन्छु- नवाजुद्दीन सिद्दिकी

Next Post

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
Load More
Next Post
कस्तो छ आजको मौसम पूर्वानुमान ?

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In