• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    ट्रम्प–सीबीच व्यापार सहमति

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    सुनको मूल्य घट्यो

    घट्यो सुनचाँदीको मूल्य

    पाथीभराको भेटी एक करोड छ लाख

    पाथीभराको भेटी एक करोड छ लाख

    नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड

    नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

व्यापारले मात्र अर्थतन्त्रहरूबीचको खाडल कम हुँदैन : डब्लुटिओ

by
२५ भदौ २०८१,
0
व्यापारले मात्र अर्थतन्त्रहरूबीचको खाडल कम हुँदैन : डब्लुटिओ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेनेभा । विश्व व्यापार सङ्गठन (डब्लुटिओ) ले सोमबार धनी र विकासोन्मुख मुलुकहरूबीचको असमानता कम गर्न खुला व्यापार मात्र पर्याप्त नहुने बताएको छ । सङ्गठनले गरिब मुलुकलाई सहयोग गर्न थप आवश्यक रहेको बताएको छ ।

विश्वव्यापी व्यापारसम्बन्धी डब्लुटिओको सन् २०२४ को प्रतिवेदनमा सङ्गठनले सन् १९९५ मा आफ्नो स्थापनापछि अर्थतन्त्रहरूबीचको खाडललाई कम गर्न आफूले खेलेको भूमिकालाई हेरेको छ ।

“सम्भवतः प्रतिवेदनबाट सबैभन्दा ठूलो पाठ भनेको गरिबी कम गर्न र साझा समृद्धि बनाउन व्यापारको परिवर्तनकारी भूमिकाको पुनः पुष्टि हो”, डब्लुटिओका महानिर्देशक न्गोजी ओकोन्जो–इवेलाले प्रतिवेदनको प्रस्तावनामा भन्नुभयो, “यो निष्कर्ष व्यापार र डब्लुटिओ जस्ता संस्थाहरू गरिबी वा गरिब मुलुकका लागि राम्रा छैनन् र यिनीहरूले अझ असमान संसारको निर्माण गरिरहेका छन् भन्ने वर्तमानमा प्रचलित धारणा विपरीत छ ।”

“तर अर्को सबैभन्दा ठूलो पाठ भनेको व्यापार र डब्लुटिओलाई विश्वव्यापीकरणको पछिल्लो ३० वर्षमा पछि परेका अर्थतन्त्र र मानिसहरूका लागि हामी अझ धेरै राम्रोसँग काम गर्न सक्छौँ भन्ने हो”, उहाँले भन्नुभयो ।

न्यून र मध्यम आय भएका अर्थतन्त्रहरू अन्तर्राष्ट्रिय व्यापारमा कम संलग्न हुने, थोरै प्रत्यक्ष विदेशी लगानी प्राप्त गर्ने र वस्तुहरूमा अधिक निर्भर रहने प्रतिवेदनले देखाएको छ । उनीहरूले कम ‘जटिल उत्पादनहरू’ निर्यात गर्ने र ‘कम सहभागिताका साथ व्यापार गर्ने’ डब्लुटिओले बताएको छ ।

ओकोन्जा–इवेलाले भन्नुभयो, “संरक्षणवाद समावेशिताका लागि प्रभावकारी मार्ग होइन भन्ने प्रतिवेदनले देखाउँछ ।” उहाँले संरक्षणवादले उत्पादन लागत बढाउन सक्ने र ‘असन्तुष्ट व्यापारिक साझेदारहरूबाट महँगो प्रतिशोध’ लाई आह्वान गर्न सक्ने चेतावनी दिनुभयो ।

“कम व्यापारले समावेशितालाई बढावा दिँदैन, न त एक्लै व्यापारबाट सहयोग प्राप्त हुनेछ”, डब्लुटिओका प्रमुख अर्थशास्त्री राल्फ ओसाले भन्नुभयो, “साँचो समावेशिताले व्यापक रणनीति माग गर्दछ जसले सहायक घरेलु नीति र बलियो अन्तर्राष्ट्रिय सहयोगका साथ खुला व्यापारलाई एकीकृत गर्दछ ।”

प्रतिवेदनले व्यापारलाई थप समावेशी बनाउन आवश्यक पर्ने घरेलु नीतिमा व्यावसायिक प्रशिक्षण, बेरोजगारी लाभ र ‘अधिक दक्ष र मोबाइल कार्यशक्तिका लागि शिक्षा’ समावेश गरेको छ ।

प्रतिवेदनले ‘उपभोक्ताहरूलाई कम मूल्य, विश्वसनीय पूर्वाधार र राम्रोसँग काम गर्ने वित्तीय बजारहरूबाट लाभ सुनिश्चित गर्न प्रतिस्पर्धा नीति’ लाई आह्वान गरेको छ ।

Previous Post

जिल्ला अस्पताल हुम्लामा बिरामीको चाप बढ्यो

Next Post

चुट्किलाः रातभरि निद्रा लाग्दैन

सम्बन्धित खबर

चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी
आर्थिक

ट्रम्प–सीबीच व्यापार सहमति

१ जेष्ठ २०८३,
नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग
आर्थिक

नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

१ जेष्ठ २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

घट्यो सुनचाँदीको मूल्य

१ जेष्ठ २०८३,
पाथीभराको भेटी एक करोड छ लाख
आर्थिक

पाथीभराको भेटी एक करोड छ लाख

१ जेष्ठ २०८३,
नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड
आर्थिक

नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड

१ जेष्ठ २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

१ जेष्ठ २०८३,
Load More
Next Post
चुट्किलाः बीमाको कागज

चुट्किलाः रातभरि निद्रा लाग्दैन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In