• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    पर्यटकका आर्कषणमा ऐना पहरा

    पर्यटकका आर्कषणमा ऐना पहरा

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नरिवल पानी पिउनुहोस्, मिल्छ यति धेरै समस्याबाट राहत

by
२१ भदौ २०८१,
0
नरिवल पानी पिउनुहोस्, मिल्छ यति धेरै समस्याबाट राहत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हामी विशेषगरी गर्मी महिनामा नरिवल पानी पिउने गर्छौ । यो स्वास्थ्यको लागी निकै लाभदायक छ । सम्भव भएसम्म नरिवल पानी दैनिक रूपमा पिउने गर्नुहोस् । नरिवल पानी तपाईँले जुनसुकै समयमा पिउन सकिन्छ ।

नरिवल पानी शत प्रतिशत स्वस्थ र सङ्क्रमणमुक्त हुन्छ । यसमा ९४ प्रतिशत पानी हुनुका साथै क्यालोरीको मात्रा पनि न्यून हुन्छ । यो पानी अत्यन्तै स्वस्थ र भिटामिनहरूले भरिपूर्ण पेयपदार्थ हो ।

यसमा भिटामिन बी र एमिनो एसिड पर्याप्त मात्रामा पाइन्छ । त्यस्तै, पोटासियम र म्याग्नेसियमयुक्त नरिवल पानीको फाइदा हामीहरूले सोचेभन्दा बढी फाइदा छ ।

यसकारण आउनुहोस् आज हामी तपाईँलाई नरिवल पानी पिउनुका फाइदाहरूको विषयमा जानकारी गराउँछौ । यदि तपाईँ खाली पेटमा आफ्नो दिनको सुरुवात नरिवल पानीबाट गर्नुहुन्छ भने स्वास्थ्यमा धेरै फाइदा पुग्छ ।

हाइड्रेशन

यदि तपाईँ आफ्नो दिनको सुरुवात नरिवल पानीबाट गर्नुहुन्छ भने तपाईँको शरीरमा पानीको कमी हुँदैन, अर्थात् तपाईँको शरीर हाइड्रेटेड रहन्छ । गर्मीमा बिहान–बिहान नरिवल पानी पिउँदा तपाईँ डिहाइड्रेशन जस्ता समस्याबाट बच्न सक्नुहुन्छ ।

मुटुको स्वास्थ्य

नरिवल पानीमा पाइने तत्त्वहरू तपाईँको मुटुको स्वास्थ्यका लागि पनि धेरै फाइदाजनक साबित हुन सक्छ । यदि तपाईँ मुटुसँग सम्बन्धित रोगहरूको खतरा कम गर्न चाहनुहुन्छ भने हरेक दिन नरिवल पानी पिउन सुरु गर्नुहोस् ।

तौल घटाउन सहयोगी

नरिवल पानी तपाईँको तौल घटाउन पनि धेरै हदसम्म सजिलो बनाउन सक्छ । यदि तपाईँ मोटोपनाबाट छुटकारा पाउन चाहनुहुन्छ भने खाली पेट नरिवल पानी पिउन सुरु गर्नुहोस् । फाइबरयुक्त नरिवल पानी पिउँदा तपाईँको पेट लामो समयसम्म भरिएको महसुस हुनेछ ।

पेटको स्वास्थ्य

नरिवल पानी तपाईँको पेटको स्वास्थ्यलाई पनि धेरै हदसम्म सुधार गर्न सक्छ । यदि तपाईँ पेटसँग सम्बन्धित समस्याहरूबाट बच्न चाहनुहुन्छ भने हरेक बिहान नरिवल पानी पिउन सुरु गर्नुहोस् ।

गर्भवतीसँग सम्बन्धित समस्याबाट मुक्ति

नरिवल पानी स्वाभाविक रूपमा स्वस्थ र सङ्क्रमणरहित हुनाले गर्भावस्थामा यसलाई पिउँदा सुरक्षित मानिन्छ । गर्भधारणका क्रममा हुने वाकवाकी, अम्लीयपन, र मुटु तथा घाँटी पोल्ने समस्याबाट पनि मुक्ति मिल्छ । त्यस्तै गर्भवतीले नियमित नरिवल र यसको पानी खाँदा पेटभित्रको शिशु निकै स्वस्थ हुने चिकित्सकहरूले बताउने गरेका छन्।

छालामा चमकपन बढाउँछ, निखारता ल्याउँछ

भद्दा छालालाई चमक बनाउने इच्छा कसको हुँदैन र ? निश्चय नै ताजा नरिवल पानीको सेवनले छाला नरम बनाउनुको साथै धपक्क चमक ल्याइदिन्छ । त्यस्तै हात र अनुहारमा दिनको दुई पटक यसको प्रयोग गर्दा अत्यधिक फाइदा भएको पुष्टि भइसकेको छ । नरिवल पानीमा हुने काइटोकिनिस नाम गरेको तत्त्वले हाम्रो शरीरको कोषलाई सशक्त बनाउनुका साथै चाउरी र वृद्ध हुनबाट बचाउँछ ।

Previous Post

धार्मिक पर्यटकीयस्थल ऋखार ओझेलमा

Next Post

के तपाईंको बच्चाको दिमाग पढाइको समयमा विचलित हुन्छ ? तुरुन्तै यो काम गर्नुहोस्

सम्बन्धित खबर

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु
फिचर-ब्यानर

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

२६ जेष्ठ २०८३,
पर्यटकका आर्कषणमा ऐना पहरा
फिचर-ब्यानर

पर्यटकका आर्कषणमा ऐना पहरा

२६ जेष्ठ २०८३,
किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण
आर्थिक

किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

२६ जेष्ठ २०८३,
करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग
फिचर-ब्यानर

करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

२६ जेष्ठ २०८३,
लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर
समाचार

लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

२६ जेष्ठ २०८३,
सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ
समाचार

सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

२६ जेष्ठ २०८३,
Load More
Next Post
के तपाईंको बच्चाको दिमाग पढाइको समयमा विचलित हुन्छ ? तुरुन्तै यो काम गर्नुहोस्

के तपाईंको बच्चाको दिमाग पढाइको समयमा विचलित हुन्छ ? तुरुन्तै यो काम गर्नुहोस्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In