• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द

    एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द

    किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

    किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

    छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…

    छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे

    बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

    बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कास्कीबाट निर्वाचित सांसदलाई सम्मान

by
८ पुस २०७९,
0
कास्कीबाट निर्वाचित सांसदलाई सम्मान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ८ पुस । कास्कीबाट प्रतिनिधि सभा तथा गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित सांसदलाई बधाई तथा सम्मान व्यक्त गरिएको छ ।

जिल्ला समन्वय समिति कास्कीले शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरी कास्कीबाट प्रतिनिधि तथा प्रदेश सभा सदस्यमा निर्वाचित सांसदलाई बधाई तथा सम्मान प्रदान गरेको हो । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले प्रतिनिधि र प्रदेश सभा सदस्यमा निर्वाचित सम्पूर्ण सांसदलाई बधाई तथा सम्मान व्यक्त गर्नुभएको थियो ।

बधाई कार्यक्रममा बोल्दै पौडेलले प्रदेशमा केही कानुन नहुँदा अनुगमन र समन्वय प्रभावित हुन पुगेको बताउनुभयो । सो अबसरमा कास्की क्षेत्र न.३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित दामोदर पौडेल बैरागील सबैको सहभागिताबाट मात्र विकास सम्भव भएको बताउनुभयो ।

गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले निरन्तर बिकास नै जन अपेक्षा भएको हुँदा आफूहरू नीति निर्माण सङ्गै विकासमा लागि पर्ने बताउनुभयो । त्यस्तै प्रदेश सभा सदस्य सरस्वती गुरुङले अब राजनीतिक दलका नेता विकास केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा प्रदेश सभा सदस्य देबका पहारी, नन्दकला दमै ,राजकुमारी भुजेल लगायतले आफ्ना भनाई राख्नुभएको थियो ।

Previous Post

पोखरामा माछापुच्छ«े टेनिस प्रतियोगिता गरिने

Next Post

सडकमा गीत गाउँने बाइस दृष्टिविहीनलाई सहयोग

सम्बन्धित खबर

एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द
समाचार

एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द

१५ भदौ २०८३,
किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष
समाचार

किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

१५ भदौ २०८३,
छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…
समाचार

छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…

१५ भदौ २०८३,
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे
समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे

१५ भदौ २०८३,
बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित
समाचार

बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

१५ भदौ २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
समाचार

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

१५ भदौ २०८३,
Load More
Next Post
सडकमा गीत गाउँने बाइस दृष्टिविहीनलाई सहयोग

सडकमा गीत गाउँने बाइस दृष्टिविहीनलाई सहयोग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In