• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रियालिटीको शोको रियल धन्दाः ‘ब्लाइन्ड डेट’ का नाममा छाडातन्त्र !

by
६ भदौ २०८१,
0
रियालिटीको शोको रियल धन्दाः ‘ब्लाइन्ड डेट’ का नाममा छाडातन्त्र !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालमा रियालिटी शोको बाढी नै आएको छ । गायक, नृत्य तथा युवा लक्षित विभिन्न रियालिटी सोहरु सञ्चालन हुँदै आएका छन् । युवा लक्षित कतिपय रियालिटी शो हरुले समाजको रियल तस्विर प्रस्तुत गर्नुभन्दा पनि अश्लिलता फैलाएको सर्वसाधारणको आरोप छ । अहिले यस्तै एउटा शो व्लाइन्ड डेटले अश्लिलता फैलाएको भन्दै सर्वसाधारणले शोको प्रसारण रोक्नुपर्ने माग गरेका छन ।

रियालिटी शो ‘ब्लाइन्ड डेट’ को नाम धेरैले सुन्नुभएको होला । रियालिटी शो भनिए पनि यो शोमा रियालिटी भन्दा अश्लीलता बढी हाबी भएको छ । ब्लाइन्ड डेट को अर्थ हो आपसमा अपरिचित दुई युवा र युवती एकैपटक डेटिङ स्पटमा भेट्ने र एक अर्कालाई बुझ्ने । यो अवधारणामा विश्वका थुप्रै राष्ट्रमा राम्रा रियालिटी शोहरू बन्ने गरेका छन् । त्यसकै नक्कल गरी नेपालमा पनि यो सो सञ्चालन गरिएको हो । तर, अक्कलविनाको भद्दा नक्कल झैँ भएको छ नेपालमा । अहिले चलिरहेको ब्लाइन्ड डेटको तेस्रो सिजन यति अपाच्य र घिनलाग्दो छ कि दर्शकले यसमाथि प्रतिवन्धकै माग गर्न थालेका छन् ।

सुरुमा दुई अन्जान व्यक्तिहरू एक स्थानमा आउँछन् । परिचय गर्छन् । त्यसपछि सिधै सुरु हुन्छ द्वीअर्थि संवाद । उनीहरू घुमाएर फिराएर यौनजन्य भन्दा बाहेकका अरु कुरै गर्दैनन् । जोडीहरूको गफ सुन्दा कहीँ कतै पनि लाग्दैन कि त्यो ब्लाइन्ड डेट अर्थात पहिलो अन्जान भेट हो । न त उनीहरूबीच हुने कुराकानीहरू स्वस्फुर्त हुन् । उनीहरूले बोलेका ९० प्रतिशत संवादहरू स्क्रिप्टेड हुन् भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।

ब्लाइन्ड डेटको पहिलो सिजन २०७७ सालमा प्रशारण भएको थियो । स्क्रिप्टेड नै भए पनि पहिलो सिजन केही हदसम्म मनोरञ्जक थियो र धेरै किशोर–किशोरीहरू यसमा झुम्मिएका थिए । अहिले यो शोमा द्विअर्थी कुरामात्र हुँदैन, खुलेरै यौनजन्य संवाद र अश्लील क्रियाकलापहरू समेत हुन थालेका छन् । नेपालको कानूनअनुसार सार्वजनिक स्थानमा अश्लीलता प्रदर्शन गर्न पाईँदैन । युट्यूव भनेको पनि सार्वजनिक प्लेटफर्म हो । अहिले सबैको हातमा मोबाइल र इन्टरनेट छन् ।

नेपालमा बच्चादेखि बुढासम्मले युट्यूव हेर्ने गर्छन । यस्ता सामग्रीहरू बालबच्चाको पहुँचमा पुग्दा यसले उनीहरुमाथि नराम्रो असर पर्ने गर्दछ । डिस्क्लेमर लेखेको भरमा १८ वर्ष मुनिका बालबालिकाहरू यो कार्यक्रम हेर्न पक्कै रोकिँदैनन् । त्यसमाथि ठगलाइफ नेपाल जस्तो ११ लाख फलोअर्स भएको पेजले यो अश्लील कार्यक्रमलाई प्रवद्र्धन गर्दै आएको छ ।समाजलाई नै असर गर्ने यस्ता खालका कार्यक्रमहरु बन्द गर्नुपर्ने संस्कृतिविद् डा निर्मला पोखरेल बताउछिन् ।

प्रहरी वरिष्ठ उपरीक्षक तथा केन्द्रीय प्रहरी प्रवक्ता दान बहादुर कार्कीले नेपालको प्रचलित कानुन अनुसार अश्लीलता प्रदर्शन गर्न नपाइने हुँदा, कानुन विपरित क्रियाकलाप भएमा आबश्यक कारवाहि हुने बताए ।

Previous Post

बलम्बुमा भेटिएको शंकास्पद वस्तु डिस्पोज

Next Post

हसिनाविरुद्ध अहिलेसम्म ३१ मुद्दा दर्ता

सम्बन्धित खबर

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान
समाचार

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

२१ बैशाख २०८३,
आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
समाचार

आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

२१ बैशाख २०८३,
मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै
समाचार

मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

२१ बैशाख २०८३,
मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द
समाचार

मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

२१ बैशाख २०८३,
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
समाचार

नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

२१ बैशाख २०८३,
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
समाचार

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

२१ बैशाख २०८३,
Load More
Next Post
हसिनाविरुद्ध अहिलेसम्म ३१ मुद्दा दर्ता

हसिनाविरुद्ध अहिलेसम्म ३१ मुद्दा दर्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In