• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

    मुस्ताङ आउने विदेशी पर्यटक बढे

    नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

    एमाले उपाध्यक्ष पौडेल पक्राउ

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

घोराहीको महेन्द्र बहुमुखी क्याम्पसमा बम विष्फोट

by
६ भदौ २०८१,
0
घोराहीको महेन्द्र बहुमुखी क्याम्पसमा बम विष्फोट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दाङ । दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा बम विष्फोट भएको छ । आज (बिहीबार) बिहान ९ बजेतिर क्याम्पसमा सुतली बम विष्फोट भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले बम विष्फोट गराएको आरोपमा क्याम्पसमा पढ्ने दुई विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । क्याम्पसकै विद्यार्थीहरू घोराही उपमहानगरपालिका–१५ का अभियान थापा र सुभम कार्की पक्राउ परेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जनाएका छन् । उनीहरू प्लस टुका विद्यार्थी हुन् ।

पक्राउ परेका विद्यार्थीहरूले रमाइलोका लागि सुतली बम विष्फोट गराएको बयान दिएको प्रहरीले जनाएको छ । सडकमा सुतली बम सल्काएर क्याम्पसको गेट नजिक फालिएको प्रहरीले बताएको छ । ‘रमाइलोका लागि पड्काएका हौं भनेर उनीहरूले बयान दिएका छन्,’ एसपी कार्कीले भने, ‘थप अनुसन्धान हुँदैछ ।’ मोटरसाइकलमा आएका उनीहरुले सुतली बम विष्फोट गराएर भागेका थिए । भाग्दै गर्दा उनीहरूलाई पक्राउ गरिएको हो ।

Previous Post

सर्वोच्चको आदेश समेत उल्लंघन गरेपछि १६ लाख जरिवाना

Next Post

कीर्तिमान बनाएको सुनको मूल्यमा ठूलो गिरावट

सम्बन्धित खबर

मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए
आर्थिक

मुस्ताङ आउने विदेशी पर्यटक बढे

८ असार २०८३,
नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था
आवाज

एमाले उपाध्यक्ष पौडेल पक्राउ

८ असार २०८३,
जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
Load More
Next Post
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, आज कतिमा हुँदैछ कारोबार?

कीर्तिमान बनाएको सुनको मूल्यमा ठूलो गिरावट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In