• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’

    भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’

    वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

    वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

    सामाजिक सञ्जालको दुरूपयोग रोक्न छुट्टै कानुन ल्याउने सरकारको तयारी

    सामाजिक सञ्जालको दुरूपयोग रोक्न छुट्टै कानुन ल्याउने सरकारको तयारी

    घिरिङमा बाढी पहिरोले सात झोलुंगे पुल र बेलिब्रिजमा क्षति

    घिरिङमा बाढी पहिरोले सात झोलुंगे पुल र बेलिब्रिजमा क्षति

    कालीगण्डकी करिडोर सञ्चालनमा

    कालीगण्डकी करिडोर सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पृथ्वी राजमार्ग अवरोध कायमै

by
६ भदौ २०८१,
0
पृथ्वी राजमार्ग अवरोध कायमै

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार खसेको पहिरो बिहीबार बिहान हटाइँदै । पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएपछि प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । तस्बिर ः कृष्ण न्यौपाने / रासस

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तनहुँ। पृथ्वीराज मार्गको दमौली–डुम्रे खण्डको अवरोध तत्काल नहट्ने भएको छ । अविरल वर्षाले गर्दा तनहुँको व्यास नगरपालिका–१२ घाँसी कुवा बुधवार खसेको पहिरो हटाउन समय लाग्ने भएकोले वैकल्पिक दुई वटा मार्गको प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपककुमार रायद्वारा बिहीबार जारी जारी विज्ञप्तिमा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । विज्ञप्तिमा पहिरो गई सडक पूर्ण रूपमा अवरुद्ध भएकोले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको हो । साना तथा मझौला सवारी साधनको लागि दमौली–घाँसी कुवा मार्ग अन्तर्गत ताल घरे, दरै पँधेरा हुँदै घाँसी कुवा, घाँसी कुवा हुँदै दमौलीको लागि घाँसी कुवा, पोल्याङ, रानीगाउँहुँदै ताल घरे प्रयोग गर्न आग्रह गरिएको छ ।

हेभि सवारी साधनको लागि वैकल्पिक मार्गको रूपमा डुम्रे–वेशीशहर लमजुङ खण्ड सडक हुँदै पोखरा जाने मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । बुधवार घाँसी कुवामा ठुलो पहिरो खसेको र खस्ने क्रम जारी रहेकोले अवरोध हटाउने काम सुरु गर्न नसकिएको तर बिहीबार बिहानबाट दुवैतिरबाट पहिरो पन्छाउने काम भइरहेको प्रनाउ रायले जानकारी दिए । पहिरोमा मानवीय क्षति भएको र नभएको बारेमा यकिन भई नसकेको कसैले पनि हराएको पनि खबर नगरेको रायले बताए ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले घाँसीकुमा ठुलो पहिरो गएकोले हटाउन दुई दिन लाग्ने देखिएको जानकारी दिए । पहिरोको स्थलगत निरीक्षण गर्नु भएका नगर प्रमुख न्यौपानेले भन्नुभयो पाँच सय मिटर माथिबाट ठुलो पहिरो खसेकोले तत्काल पहिरो हटाउन नसक्ने अवस्थामा रहेको बताए । नगरप्रमुख न्यौपानेले भन्नुभयो, पूर्ण रूपमा पहिरो पन्छाउन दुई दिन लाग्ने देखिएको छ ।’ घाँसी कुवाको पहिरोमा परि सोममाया गुरुङको बन्दै गरेको घरमा क्षति पुगेको प्रनाउ रायले जानकारी दिए । पहिरोले बिजुलीको पोलमा क्षति पुगेकोले सो क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पहिरो खसेपछि यस राजमार्गमा यात्रा गर्नेले सास्ती भोग्नु परेको छ । पहिरो हटाउने काम मुग्लिङ–पोखरा सडक विस्तार आयोजनाले गरिरहेको प्रहरीले जनाएको छ ।

Previous Post

परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्किँदै

Next Post

बाढीका कारण जनजीवन प्रभावित

सम्बन्धित खबर

दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र
समाचार

दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

१५ अशोज २०८३,
भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’
समाचार

भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’

१५ अशोज २०८३,
वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष
समाचार

वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

१५ अशोज २०८३,
सामाजिक सञ्जालको दुरूपयोग रोक्न छुट्टै कानुन ल्याउने सरकारको तयारी
समाचार

सामाजिक सञ्जालको दुरूपयोग रोक्न छुट्टै कानुन ल्याउने सरकारको तयारी

१५ अशोज २०८३,
घिरिङमा बाढी पहिरोले सात झोलुंगे पुल र बेलिब्रिजमा क्षति
समाचार

घिरिङमा बाढी पहिरोले सात झोलुंगे पुल र बेलिब्रिजमा क्षति

१५ अशोज २०८३,
कालीगण्डकी करिडोर सञ्चालनमा
समाचार

कालीगण्डकी करिडोर सञ्चालनमा

१५ अशोज २०८३,
Load More
Next Post
बाढीका कारण जनजीवन प्रभावित

बाढीका कारण जनजीवन प्रभावित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In