• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन

    मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन

    संसदीय जिम्मेवारीले ‘प्रिय कक्षा’ टुट्यो, बजेट कार्यान्वयनमा केन्द्रित छु : मन्त्री महावीर पुन

    संसदीय जिम्मेवारीले ‘प्रिय कक्षा’ टुट्यो, बजेट कार्यान्वयनमा केन्द्रित छु : मन्त्री महावीर पुन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
६ भदौ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल भदौ ६ गते बिहीबारको राशिफल

मेषः सामाजिक क्षेत्रमा तपाईंको प्रयास सफल बन्नेछ। बुद्धिको माध्ययमबाट समस्याको समाधान हुनेछ। बौद्धिक व्यक्तित्वको सुझावले मनमा उत्साह र उमंग बढ्ने योग छ। लगानी भए शिक्षा र स्वास्थ्यमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृषः स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँग उत्साहपूर्ण घुमघाम हुनेछ। विपक्षीको जालझेलबाट बच्न सचेत बन्नुपर्नेछ। स्वदेशमा लगानीका सम्भावना पत्ता लाग्नेछन्। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

मिथुनः नयाँ समाचारले मन शान्त बन्नेछ। लगानी भए वैदेशिक क्षेत्रमा नाफा हुनेछ। यात्रामा सफलता मिल्ने योग छ। परिवारबाट उचित सुझाव प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः पुराना साथीले असहयोग गर्ने देखिन्छ। नयाँ साथी भड्काउमा पर्दा तपाईंको मन अशान्त बन्नेछ। परिवारमासमेत तपाईंको विश्वास गुम्ने खतरा छ। अपरिचित व्यक्तिको साथ र सहयोग प्राप्त हुनसक्छ।

सिंहः राजनीतिक क्षेत्रमा चासो बढ्नेछ। समाजसेवाको अवसर प्राप्त हुनेछ। साथीसँग घुम्ने अवसर प्राप्त हुनेछ। सम्पत्तिको पछाडि लाग्दा संस्कार बिर्सने खतरा देखिन्छ। खानपानमा ख्याल नगर्दा रोग बढ्ने जोखिम देखिन्छ।

कन्याः तपाईंविरुद्ध बोल्ने साथीहरु सक्रिय भएकाले आफ्नो काम गर्दा सचेत बन्दै काम गर्नु राम्रो हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा झुकाव बढ्नेछ। लगानीका क्षेत्रमध्ये कृषिजन्य लगानीमा फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

तुलाः थालेको काम बिग्रिने खतरा छ। गुरुको सल्लाहमा काम गरे सफलता मिल्नेछ। कलाको प्रशंसा हुनेछ। तपाईंको प्रतिभाकै कारण राम्रो आम्दानी हुने योग छ। संकटमा परिवारको साथ मिल्ने योग छ।

वृश्चिकः विद्या र बुद्धिको माध्यमबाट हुने कामबाट उन्नति हुनेछ। तपाईंले विश्वास नगरेको मान्छेबाट उचित सल्लाह प्राप्त हुनेछ। खानपानमा ख्याल नगर्दा पुरानो रोग बढ्नेछ। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

धनुः गुरुको सुझाव नमान्दा पश्चाताप हुनेछ। लगानीका क्षेत्रमध्ये वैदेशिक लगानीबाट फाइदा हुनेछ। आफन्त र बन्धुबाट सहयोग मिल्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकरः आध्य साढेसाती दशा रहेकाले मन उदास बन्नेछ। दान गरेर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ। परिवारमा मेलमिलाप हुनेछ। व्यापारमा लामो समयदेखि फसेको धन हात लाग्नेछ। संकटमा परिवारको सहयोग मिल्नेछ।

कुम्भः शनि बक्र भए पनि चन्द्रमा पूर्ण दृष्टि रहेकाले आज तपाईंका केही काम सफल बन्नेछन्। पिपलको दर्शन मात्र गर्न सकेँ सफलता प्राप्त हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। आफन्तको सहयोगमा महत्त्वपूर्ण काम बन्ने दिन छ।

मीनः ग्रह अनुकुल छन्। दैनिक काम सहज र शान्त बन्नेछ। सामाजिक सेवाको अवसर मिल्नेछ। कर्मचारी हुनुहुन्छ भने पदोन्नती हुनेछ। संस्कारको सुरुवात गरेमा दिन शान्त बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

Previous Post

लोपेज र एफ्लेकको डिभोर्स हुदै

Next Post

कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने

सम्बन्धित खबर

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा
फिचर-ब्यानर

शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

४ असार २०८३,
भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज
समाचार

भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

४ असार २०८३,
मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति
समाचार

मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

४ असार २०८३,
मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन
समाचार

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन

४ असार २०८३,
संसदीय जिम्मेवारीले ‘प्रिय कक्षा’ टुट्यो, बजेट कार्यान्वयनमा केन्द्रित छु : मन्त्री महावीर पुन
समाचार

संसदीय जिम्मेवारीले ‘प्रिय कक्षा’ टुट्यो, बजेट कार्यान्वयनमा केन्द्रित छु : मन्त्री महावीर पुन

४ असार २०८३,
Load More
Next Post
जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, औसतभन्दा बढी वर्षा हुने

कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In