• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
३ भदौ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल भदौ ३ गते सोमबारको राशिफल

मेषः मनमा उत्साह बढ्नेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। राजनीतिक नियुक्तिको अवसर मिल्नेछ। लुगाकपडाको व्यापारमा फाइदा हुनेछ। बौद्धिक क्षेत्रमा फाइदा मात्र नभएर मान र सम्मान मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृषः लगानीका क्षेत्र राम्रा छन्। बौद्धिक क्षेत्रमा गरेको लगानीबाट नाम र दाम मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारको तर्फबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः आफन्तबाट असहयोग हुनेछ। ठुला उद्योगमा आज लगानी नगर्नु राम्रो हुनेछ। खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम देखिन्छ। संकटमा परिवारको साथ मिल्ने योग छ।

कर्कटः सम्पत्तिको पछाडि लाग्दा तपाईंमाथि शंका बढ्नेछ। परिवारले शंकाको दृष्टिले हेर्ने भएकाले सचेत भएर व्यवहार गर्नुपर्ने छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दिन शान्त बन्नेछ। आफन्तसँग भेट हुनेछ।

सिंहः अफ्नो अधिकारका लागि प्रतिवाद गर्नुपर्ने दिन छ। बोल्दा सोचेर बोल्नु राम्रो हुनेछ। लगानीका क्षेत्र सबल भएकाले स्वास्थ्यमा फाइदा होला। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परिवारको सहमतिमा गरेको कामबाट नाफा हुने योग छ।

कन्याः दैनिकी सहज छ। आफन्तबाट अन्तरघात हुने भएकाले आफ्नो निर्णय आफैं गर्नु राम्रो हुन्छ। गणेशको भजनबाट दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ। लामो समयदेखि देखिएको स्वास्थ्यको समस्यामा सुधार आउनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

तुलाः आफ्नो उचाइको मूल्यांकन गर्न नजान्दा तनाव बढ्नेछ। आफन्तबाट टाढा पुग्ने योग छ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो होला। बौद्धिक क्षेत्रको झुकावले राम्रो नतिजा प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। धेरै योजना बनाउनु भन्दा बौद्धिक क्षेत्रमा लाग्दा फाइदा होला। राजनीतिमा सेवाको अवसर प्राप्त हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

धनुः धनलक्ष्मी योग रहेकाले थोरै लगानीबाट आज तपाईंलाई धेरै नाफा हुने देखिन्छ। सामाजिक र राजनीतिक क्षेत्रबाट फाइदा बढ्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन उत्साहित हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकरः अरुले बनाएको योजनाले तपाईंलाई फाइदा दिनेछ। व्यापारको क्षेत्रमा दोहोरो नाफा हुनेछ। विरोधको आवाज सुने पनि मेहनतले गरेको कामबाट फाइदा हुने योग छ। परिवारले रचनात्मक सहयोग गर्नेछ। राजनीतिमा विरोधको सामना गर्नुपर्नेछ।

कुम्भः विपक्षी सम्झिएको साथीको सहयोगमा तपाईंको आजको काम बन्नेछ। तपाईंको राशिमा शनिदेव रहेकाले दिन असहज बन्नसक्ने हुनसक्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा धेरै सकंकटबाट मुक्त बन्न सकिने छ। संकटमा परिवारको साथ मिल्नेछ।

मीनः गुम्न लागेको धन प्राप्त हुनेछ। आफ्नो कला र गला प्रदर्शन गर्ने दिन छ। व्यवहारिक पक्षलाई वास्ता नगर्दा परिवारमा संकट हुनसक्छ। धार्मिक र सांस्कृति आस्था र मान्यता ओझेलमा पर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

Previous Post

अजय देवगनलाई अभिवादन नगरेपछि विजयराज फिल्मबाट आउट!

Next Post

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

सम्बन्धित खबर

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा
आवाज

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

१४ अशोज २०८३,
आस्थाको केन्द्र बन्दै रक्षाबाबा
आवाज

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

१४ अशोज २०८३,
नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
आर्थिक

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

१४ अशोज २०८३,
बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति
फिचर-ब्यानर

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

१४ अशोज २०८३,
कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी
समाचार

कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

१४ अशोज २०८३,
युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत
आवाज

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

१४ अशोज २०८३,
Load More
Next Post
कर्णाली प्रदेशका केही स्थानमा आज राति अधिक वर्षा हुने

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In