१. नेपालमा जिन्सी श्रेस्ता प्रणालीको सुरुवात कहिलेबाट भएको हो ?
– वि.सं. २०२० ।
२. नेपालमा सर्वप्रथम नाफा बजेट कहिले प्रस्तुत भएको थियो ?
– आ.व. २०३३/३४
३. सरकारले लिएको ऋणलाई के भनिन्छ ?
– सार्वजनिक ऋण
४. कुनै पनि देशलाई विदेशी सहयोग नचाहिने अवस्थालाई के भनिन्छ ?
– श्भचय लभत ब्ष्म
५. नेपालमा योजनाबद्ध विकासको सुरुवात कुन प्रधानमन्त्रीको पालाबाट भएको हो ?
– टंकप्रसाद आचार्य
६. नेपाल राष्ट्र बैंकको स्थापना हुनु भन्दा पहिले यसले गर्ने काम कुन निकायले गर्दथ्यो ?
— सदर मुलुकीखाना ।
७. नेपालमा धितोपत्र कारोबार कहिलेदेखि सुरु भएको हो ?
— वि.सं. २०५० ।
८. भूमिसम्बन्धी ऐन, २०२१ कति चरणमा लागू गरिएको थियो ?
– ३ चरणमा
९. कर्मचारी सञ्चयकोषको स्थापना कहिले भएको हो ?
– वि.सं. २०१९ भदौ ३१ ।
१०. नागरिक लगानी कोषको स्थापना कहिले भएको हो ?
– वि.सं. २०४८ माघ १ ।
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट