• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

    बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

टलिउडका ‘प्रिन्स’

by
२७ साउन २०८१,
0
टलिउडका ‘प्रिन्स’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

‘प्रिन्स अफ टलिउड’ भनेर चिनिने साउथका सुपरस्टार महेश बाबुलाई आज कुनै पहिचानको आवश्यकता छैन। महेश बाबुले आज ९ अगस्टमा आफ्नो ४९ औं जन्मदिन मनाउँदै छन्।

अभिनेता चेन्नईमा जन्मेका थिए। साउथ फिल्म इन्डस्ट्रीमा बाल कलाकारको रुपमा प्रवेश गर्ने बित्तिकै उनले मानिसहरूको मन जितेका थिए।

 महेश बाबुले ४ वर्षको उमेरमा फिल्म ‘नीदा’ बाट आफ्नो अभिनय करियर सुरु गरेका थिए। तर, अभिनेतालाई वास्तविक पहिचान फिल्म ‘राजकुमारुडु’ बाट मिलेको हो।

२००३ मा रिलिज भएको महेश बाबुको ब्लकबस्टर फिल्म ‘ओक्काडु’ त्यो समयको सबैभन्दा ठूलो तेलुगु फिल्महरूमध्ये एक थियो।

यो फिल्ममा उनले कबड्डी खेलाडीको भूमिका निर्वाह गरेका थिए। यो फिल्मसँगै महेश बाबुको भाग्यमा सुधार भयो र उनी बक्स अफिसका राजकुमार बने।

टलिउडमा नाम कमाएका महेश बाबु अभिनयमा मात्रै हाेइन चलचित्र निर्माणको क्षेत्रमा पनि सक्रिय छन्। उनी उत्कृष्ट अभिनेता हुनुका साथै उत्कृष्ट निर्देशक र निर्माता पनि हुन्।

उनको महेश बाबु इन्टरटेनमेन्ट नामको प्रोडक्सन हाउस छ। टलिउड स्टारहरू पनि आफ्नो सामाजिक कामका कारण फ्यानहरू माझ चर्चामा रहन्छन्।

महेश बाबुले अभिनयका अलावा गायनमा पनि हात हालेका छन् भन्ने कुरा कमैलाई थाहा छ। महेशले फिल्म ‘जलसा’ र ‘बादशाह’का लागि आफ्नो स्वर दिएका थिए भने उनको हिट फिल्म ‘बिजनेसम्यान’का लागि गीत पनि गाएका थिए।

को हुन् टलिउडका राजकुमार?

महेश बाबुको नाम पनि सबैभन्दा सफल अभिनेताको सूचीमा गनिन्छ। उनको संसारभर एक बलियो प्रशंसक फलोइङ छ।

साउथका सुपरस्टार महेश बाबु आफ्ना फ्यानमाझ प्रिन्स अफ टलिउडको नामले चर्चित छन्।

महेश बाबु यसरी ‘प्रिन्स अफ टलिउड’ बनेनन्, उनले दुईवटा गाउँ अपनाएका छन्। यसमा आन्ध्र प्रदेशको बुरीपालेम र तेलंगानाको सिद्धपुरम गाउँ समावेश छ। बुरिपालेम उनका पिता कृष्णको गृहनगर हो।

पुरस्कार जितेका महेश बाबु 

आफ्नो अभिनयका लागि उनले ८ नन्दी अवार्ड, ५ फिल्मफेयर साउथ अवार्ड, ४ साउथ इन्डियन इन्टरनेशनल फिल्म अवार्ड, ३ सिनेमा अवार्ड र १ आईफा उत्सव अवार्ड जितेका छन्।

महेश बाबुको वर्कफ्रन्टको कुरा गर्दा उनी पछिल्लो पटक फिल्म ‘गुंटुर करम’ मा देखिएका थिए। यो फिल्म ओटीटी प्लेटफर्म नेटफ्लिक्समा पनि आएको छ।

Previous Post

बबि देओलको कंगुवामा १० हजार बढी ‘कलाकार’, १२ अगस्तमा ट्रेलर रिलिज हुदैँ

Next Post

छोराछोरीलाई यसरी राख्नुहाेस् माेबाइलबाट टाढा!

सम्बन्धित खबर

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत
आर्थिक

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

१७ चैत्र २०८२,
पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना
आर्थिक

पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

१७ चैत्र २०८२,
पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल
आर्थिक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

१७ चैत्र २०८२,
धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित
आर्थिक

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

१७ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि बढ्यो

१७ चैत्र २०८२,
भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
आर्थिक

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

१७ चैत्र २०८२,
Load More
Next Post
छोराछोरीलाई यसरी राख्नुहाेस् माेबाइलबाट टाढा!

छोराछोरीलाई यसरी राख्नुहाेस् माेबाइलबाट टाढा!

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In