• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

    जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

    वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने ४ जना पक्राउ

    कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा

    दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’

    वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आफ्नो मतलाई आफैले कम नआँक्नु नै सफल बन्ने आधार हो

by
१६ साउन २०८१,
0
लुडविग वान बीथोवनको सफलता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मत या धारणाको सिद्धान्तले भन्छ— जुन कुरामा तपाईंलाई निश्चित रुपमा विश्वास हुन्छ, त्यो तपाईंको लागि वास्तविक बन्छ । तपाईंको हर कदम तपाईंका ती मतसँग मेल खान्छ जसमा तपाईंको अटूट विश्वास हुन्छ, तब चाहे त्यो सही होस् या गलत । जहाँसम्म तपाईंको मतको सवाल छ त्यो तपाईं पनि सिक्नुहुनेछ । एक समय यस्तो पनि आउनेछ जब त्यो तपाईंसँग हुँदैन ।
तपाईं वास्तवमा के हो यो तपाईंको मतले निर्धारण गर्छ । तपाईंले जे देख्नुहुनेछ त्यसमा विश्वास गर्न सक्नुहुन्न, बरु तपाईं त्यही देख्नुहुन्छ जसमा तपाईंलाई पहिला नै विश्वास थियो । तपाईं जिन्दगीको स्तर उठेको हेर्ने कुरामा विश्वास गरेर खुशी वा आशावादी बन्न सक्नुहुन्छ या फेरि आफ्नो र आफ्नो सोचप्रति नकारात्मक मत राख्छन् जुन हरसंभव कामको बाटोमा बाधक बन्छ ।
तपाईंको लागि सबैभन्दा घातक कुरा हो आफूलाई कम आँक्ने मतमा विश्वास । आफ्नो र आफ्नो कमजोरीको बारेमा यस्तो मत राख्नाले तपाईंको उन्नतिको बाटोमा बाधा बन्न सक्छ । यी मध्ये धेरैजसो गलत हुन्छन् । यी ती सूचनामा आधारित हुन्छन् । जसलाई तपाईंले केही सोच विचार नै नगरी स्वीकार गर्नुभयो, धेरैजसो त बाल्यकालदेखि नै । चाहे यो कुरा पूर्ण रुपमा गलत होस तर यदि तपाईं सोच्नुहुन्छ, उत्कृष्ट कुरा तब यही वास्तविकता बन्ने छ । जस्तो लेखक रिचर्ड बाखले आफ्नो किताब ‘इल्यूजन्स’ मा लेखेका छन्, आफ्नो सीमाको लागि तर्क देऊ र निश्चित मान, बस त्यही तिम्रो समय सीमा हुनेछ ।
साभारः ‘सोच बदलौँ, जिन्दगी बदलौँ’ पुस्तकबाट

Previous Post

दृढनिश्चयः एक प्रेरक प्रसङ्ग

Next Post

कपाल झर्ने समस्याको अचुक घरेलु समाधान

सम्बन्धित खबर

जलविद्युत् कम्पनीको आईपीओमा कडाइ
फिचर-ब्यानर

जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

१५ अशोज २०८३,
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने ४ जना पक्राउ
फिचर-ब्यानर

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने ४ जना पक्राउ

१५ अशोज २०८३,
कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा
आवाज

कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा

१५ अशोज २०८३,
दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र
समाचार

दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

१५ अशोज २०८३,
भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’
समाचार

भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’

१५ अशोज २०८३,
वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष
समाचार

वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

१५ अशोज २०८३,
Load More
Next Post
कपाल झर्ने समस्याको अचुक घरेलु समाधान

कपाल झर्ने समस्याको अचुक घरेलु समाधान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In