• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पोखराको लेकसाइडमा खानेपानी समस्या

    पोखराको लेकसाइडमा खानेपानी समस्या

    बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो

    सीईओको तलब–सुविधामा राष्ट्र बैंकको कडाइ, नयाँ सीमा निर्धारण

    विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित

    विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

    रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

    गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि

    ‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

४० प्रतिशतले घट्यो धान-चामलको आयात

by
१५ साउन २०८१,
0
४० प्रतिशतले घट्यो धान-चामलको आयात
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। गत आर्थिक वर्षमा धानचामल आयात ४० प्रतिशतले घटेको छ। भन्सार विभागको तथ्यांकअनुसार आव २०८०/८१ मा २२ अर्ब रुपैयाँ बराबरको धान-चामल आयात भएको छ।

मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ, भारतले धान निर्यातमा भन्सार शुल्कका साथै चामलमा कोटा सिष्टम लगाएका कारण आयातमा कमी आएको हो।

गत आवमा १२ अर्ब ९४ करोड १० लाख रुपैयाँको ३१ करोड ९० लाख केजी धान र नौ अर्ब २८ करोड ९८ लाख ५६ हजार रुपैयाँ बराबरको आठ करोड ८७ लाख २३ हजार केजी चामल आयात भएको छ। आव २०७९/८० मा ३६ अर्ब रुपैयाँ बराबरको धान र चामल आयात भएको थियो।

२०७९/८० मा १९ अर्ब १९ करोड रुपैयाँ बराबरको ५५ करोड ५८ लाख केजी धान र १५ अर्ब ९१ करोड रुपैयाँको २३ करोड ३९ लाख केजी चामल आयात भएको थियो ।

गत आर्थिक वर्षमा ४५ अर्ब ७० करोड ७४ लाख ७५ हजार रुपैयाँको कुल खाद्यान्न (चामल, धान, मकै, जौ, गहुँ र कोदो) आयात भएको छ । आव २०७९/८० मा ५६ अर्ब ६२ करोड ५३ लाख ४७ हजार रुपैयाँको खाद्यान्न आयात भएको थियो ।

नेपाल चामल, तेल, दाल उद्योग संघका अध्यक्ष कुमुद दुगडले भारतले धानचामल निर्यातमा भन्सार शुल्क लगाएका कारण आयातमा कमी भएको जानकारी दिए। धानमा आयात गर्दा व्यवसायीले २० प्रतिशत भन्सार शुल्क पाँच प्रतिशत कृषि सेवा शुल्क तिर्नु पर्छ ।

आयातमा कडाइ गरेसँगै गैरकानुनी ढङ्गले खाद्यान्न आयात हुँदा राजस्व सङ्कलनमा कमी आउने गरेको छ । धानको आयातमा भन्सार शुल्क लाग्दा बजारमा चामल अभाव भएको दुगडले बताए ।

Previous Post

नाचगान गरेर जुटाएको रकम सामाजिक सेवामा

Next Post

मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा

सम्बन्धित खबर

पोखराको लेकसाइडमा खानेपानी समस्या
फिचर-ब्यानर

पोखराको लेकसाइडमा खानेपानी समस्या

६ असार २०८३,
बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो
फिचर-ब्यानर

सीईओको तलब–सुविधामा राष्ट्र बैंकको कडाइ, नयाँ सीमा निर्धारण

६ असार २०८३,
विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित
फिचर-ब्यानर

विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित

६ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

६ असार २०८३,
रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने
फिचर-ब्यानर

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

६ असार २०८३,
गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि
समाचार

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

६ असार २०८३,
Load More
Next Post
मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा

मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In