• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

    निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

    किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

    किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

    परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

    परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

    विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली

    विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली

    लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

    लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

    भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

    भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रैथाने प्रजातीका वनस्पतिको संरक्षण गरिँदै

by
११ साउन २०८१,
0
रैथाने प्रजातीका वनस्पतिको संरक्षण गरिँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज। बाँकेमा रैथाने प्रजातीका वनस्पतिको संरक्षण तथा संवद्र्धन गर्न थालिएको छ ।

वनस्पति अनुसन्धान केन्द्र, नेपालगञ्जले दुर्लभ र लोपोन्मुख प्रजातीका विभिन्न वनस्पतिको अवस्था अध्ययन गरेर संरक्षण सुरु गरिएको वनस्पति अनुसन्धान केन्द्रका प्रमुख वरिष्ठ वैज्ञानिक अधिकृत शिशिर पन्थीले जानकारी दिए । दुर्लभ सर्पगन्धा प्रजाती वनस्पतिको लामो समय लगाएर अध्ययन तथा अनुसन्धान गरी त्यसको बासस्थान संरक्षण गर्न कोहलपुरको रक्षा सामुदायिक वनमा एक हजार बिरुवा लगाइएको छ । सर्पगन्धा साइटिसको अनुसूचीमासमेत समावेश रहेको प्रजाति हो । उनले ढकेरी वनस्पति उद्यानमार्फत विभिन्न प्रजातिका वनस्पतिको अध्ययन तथा अनुसन्धान भएको जानकारी दिँदै चार सय ५० बढी वनस्पति प्रजातिको संरक्षण गरिएको बताए ।

उक्त उद्यान राप्तीसोनारी गाउँपालिका–९ मा पर्छ । “नेपालमा पाइने सबै प्रकारका वनस्पति रैथाने प्रजातीका नै हुन”, वरिष्ठ वैज्ञानिक अधिकृत पन्थीले भने । उद्यानमा संरक्षित भएका मुख्य प्रजातिमा सर्पगन्धा बाहेक कुचिला, श्रीखण्ड, सिकाकाइ, कुरिलो, बेतलौरी, बोझो, आँक, राजवृक्ष, कालोमुसली, तेजपात, शीतल चिनी, बेल, सोनटाटा, सिन्दुर, खयर, अनन्तमूल, अगई, गुडमार, विजयसाल, सतिसाल, अर्जुन, गुर्जोलगायत रहेका छन् ।

लहरे झार, बुट्यान र सङ्कटापन्न जडीबुटीको अध्ययन गरेर प्रयोगशालामा समेत परीक्षण हुने गरेको उल्लेख गर्दै वरिष्ठ वैज्ञानिक अधिकृत पन्थीले झयाउ, जटामसी, कुटकीलगायत सुगन्धित तेलको परीक्षण भएको बताए । बाँकेको राप्ती पीडित तथा गुलरी सामुदायिक वनमा पनि अर्जुन, मौवालागयत चार सय प्रजातीका बिरुवा रोपिएका छन् । वनस्पति संरक्षण कार्यअन्तर्गत ६ हेक्टर क्षेत्रफलमा ती बिरुवा रोपिएका हुन् ।

जटीबुटी व्यवसायी सङ्घ, बाँकेका अध्यक्ष टङ्क शर्माले जिल्लामा मेन्था र कुरिलो जातका प्रजातीको व्यावसायिक खेती गरिएको जानकारी दिए। अहिले पनि जमुनाहा नाकाबाट जटीबुटी भारत निकासी गर्न सहज वातावरण नभएको उल्लेख गर्दै उनले लामो समयदेखिको निकासीको समस्या यथावत रहेको बताए । सो नाकाबाट ८० प्रकारका जडीबुटी भारत निकासी हुने गरेको छ । तीमध्ये जटामसी, अमला, झ्याउ र बोझो निकासी गर्न समस्या भएको कार्यालयले जनाएको छ ।

Previous Post

गुल्मीमा धान उत्पादनको क्षेत्रफल घट्दै

Next Post

‘कुन मल र कति मात्रामा प्रयोग गर्ने भन्ने किसानलाई जानकारी छैन’

सम्बन्धित खबर

निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि
फिचर-ब्यानर

निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

१९ अशोज २०८३,
किताब बगाएपछि बालबालिकालाई पढाइको पीर
आवाज

किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

१९ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

१९ अशोज २०८३,
विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली
समाचार

विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली

१९ अशोज २०८३,
लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
समाचार

लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

१९ अशोज २०८३,
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय
फिचर-ब्यानर

भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

१९ अशोज २०८३,
Load More
Next Post
‘कुन मल र कति मात्रामा प्रयोग गर्ने भन्ने किसानलाई जानकारी छैन’

‘कुन मल र कति मात्रामा प्रयोग गर्ने भन्ने किसानलाई जानकारी छैन’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In