• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

    मुस्ताङ आउने विदेशी पर्यटक बढे

    नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

    एमाले उपाध्यक्ष पौडेल पक्राउ

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वस्थ शरीरका लागि पानीलाई खानेः खानालाई पिउने

by
११ साउन २०८१,
0
पानी पिउने उत्तम समय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

‘पानी खाने, खाना पिउने’ यस स्वर्णिम सूत्रको मूलभूत आशय हो— खानेकुरा अर्थात् ठोस वस्तु यति धेरै चबाउने कि निल्ने बेलामा पानी जस्तो होस्, तर पानी चाहिँ नपिईकन चुसे जसरी खाने गर्नुपर्दछ । पानी खानु शब्दको तात्पर्य सलसली पाइपमा पानी बगेजस्तो गरी पिउनु होइन । हरेक घुट्क पानी मुखमा राखेर चुस्की लिँदै निल्नु हो । यसो गर्दा मुख मार्गको आन्तरिक सतहमा भित्रबाट निष्कासित हुने विभिन्न पाचक रस तथा इन्जाइम्सहरु पानीमा घोलिएर, मिसिएर जान पाउँछन् । फलस्वरुप पाचन सुव्यवस्थित तथा सन्तुलित भई पानीमा सन्निहित सबै प्रकारका मिनरल्स एवम् अन्य तत्वहरु शरीरमा अनुकूलित हुन पाउँछन् । साथै मुख, आहार नली, आमाशय, आन्द्रा, मलाशय र अन्त्यमा मलद्वारसम्मको आन्तरिक कार्यक्षमतामा सकारात्मक प्रभाव पर्दछ ।

साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट

Previous Post

डण्डिफोर रोगको रोकथाममा भोजनको महत्व

Next Post

पण्डित जवाहरलाल नेहरुका केही अमर वाणीहरु

सम्बन्धित खबर

मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए
आर्थिक

मुस्ताङ आउने विदेशी पर्यटक बढे

८ असार २०८३,
नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था
आवाज

एमाले उपाध्यक्ष पौडेल पक्राउ

८ असार २०८३,
जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
Load More
Next Post
पण्डित जवाहरलाल नेहरुका केही अमर वाणीहरु

पण्डित जवाहरलाल नेहरुका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In