• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

    मुस्ताङ आउने विदेशी पर्यटक बढे

    नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

    एमाले उपाध्यक्ष पौडेल पक्राउ

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पण्डित जवाहरलाल नेहरुका केही अमर वाणीहरु

by
११ साउन २०८१,
0
पण्डित जवाहरलाल नेहरुका केही अमर वाणीहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१) हिन्दूस्तानीमा एउटा यो प्रवृत्ति देखिन्छ कि मानिसहरु भूतकाललाई हेर्न चाहन्छन्, अगाडि होइन । ती त्यो उचाइतर्फ हेर्दछन् जहाँ कुनै बखत पुगेका थिए । त्यो उचाइतर्फ हेर्दैनन् जहाँ तिनलाई पुग्नु छ । यसरी हाम्रा देशवासी बितेको जमाना सम्झेर लामो श्वास तान्छन् । अघि बढ्नुको सट्टा जोसुकै आउँछन् तिनैको हुकुम मान्दछन् । विदेशी साम्राज्य आफ्नो बलमा त्यति निर्भर हुँदैत जति कि हामीहरुको दासतापूर्ण चिन्तनमा ।
२) निरोगी हुनु परमलाभ हो, सन्तोष परमधन हो, विश्वास ठूलो बन्धु हो, निर्वाण परमसुख हो ।
३) जुन देश वा जातिको ध्यान कर्मतर्फ लाग्दछ, कर्ममा अल्झिरहन्छ उसलाई लड्ने भिड्ने फुर्सद हुँदैन । जब मानिसले काम गर्दैन तब उसको मन यताता लाग्छ उसलाई अरुको ईश्र्या लाग्दछ । अरुले काम गरेको र उन्नति गरेको देख्दा नराम्रो लाग्दछ र यसैबाट झैझगडा पैदा हुन्छ ।
४) पहिल्यैदेखि मेरो यही विचार छ कि जातिको उन्नति तिनका नारीवर्गको अवस्थामा निर्भर हुन्छ । पूर्वकालमा हामीले देखेका छौँ कि भारतको स्वतन्त्रताको युद्धमा नारीको सहयोग कति सफल रहेको छ । तिनले ख्याति प्राप्त गरे र भविष्यमा तिनका लागि अनेक द्वार खुले ।
५) बाँच्नुको अर्थ परिवर्तित स्थिति अनुसार परिवर्तन हुनु हो । हरेक राजनीतिक आर्थिक वा सामाजिक पद्धतिको आफ्नै नियम हुन्छन् । धार्मिक वा सामाजिक नियम वा आचारमा नैतिक र आध्यात्मिक आचार पनि सम्मिलित छन् । जब प्रयोजन र पद्धति परिवर्तित हुन्छन्, तब पुराना नियम र आचार पनि टुट्दछन् र नयाँ नियमले तिनको स्थान लिन्छन् । विगत पचासवर्षमा कारीगरीको क्षेत्रमा यति तीब्र परिवर्तन भएको छ कि समाजको ढाँचा र आचार कत्ति पनि मिल्दैनन् ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

स्वस्थ शरीरका लागि पानीलाई खानेः खानालाई पिउने

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए
आर्थिक

मुस्ताङ आउने विदेशी पर्यटक बढे

८ असार २०८३,
नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था
आवाज

एमाले उपाध्यक्ष पौडेल पक्राउ

८ असार २०८३,
जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In