• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पु¥याएको छ : सभापति देउवा

    कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

    जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

    वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने ४ जना पक्राउ

    वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने ४ जना पक्राउ

    कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा

    कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा

    दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महिनाको एकपटक प्रेमीसँग ‘ब्रेकअप’ गर्थिन् जाह्नवी कपूर (तस्बिरहरू)

by
७ साउन २०८१,
0
महिनाको एकपटक प्रेमीसँग ‘ब्रेकअप’ गर्थिन् जाह्नवी कपूर (तस्बिरहरू)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बलिउडकी अभिनेत्री जाह्नवी कपूर आफ्नो अगामी फिल्म ‘उलझ’ को प्रमोशनमा जुटिरहेकी छन्।

हालै, उनी अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा आफ्नो बोल्ड अवतारमा देखिएकी थिइन्।

तर ‘फूड पोइजन’को कारण उनी अस्पतालमा भर्ना भइन्। अहिले उनी निको भइसकेकी छन्, अहिले उनले आफ्नो पहिलो प्रेमीको बारेमा बताएकी छिन्।

केही दिनअघि मात्रै उनले एक अन्तर्वार्तामा आफ्नो ब्रेकअपबारे चर्चा गरेकी थिइन्, जुन कुरा सुनेर दशर्क नै हैरान भएका छन्। उनले बताएका अनुसार प्रत्येक महिनामा उनी ब्वायफेन्ड ब्रेकअप गर्थिन्।  सायद, उनको कुरामा हरेक केटीहरू पनि सम्बन्धित छन्।

कस्तो थियो पहिलो ब्रेकअप?

जाह्नवी कपूरको अनुसार उनको पहिलो ब्रेकअप त्यतिधेरै दुखद थिएन। किनकी त्यो प्रेमी उनीसँग फर्किएका थिए।

उनले भनेकी थिइन्, ‘मैले जीन्दगीमा एक पटक मात्र मुटु टुटेको अनुभव गरेकी छु, तर त्यही व्यक्ति फर्किएर आएर मेरो मुटु जोडिदिए। र, सबै ठिक भयो।’

प्रत्येक महिना गर्थिन् ‘ब्रेकअप’

जान्हवी कपूरले आफ्नो ब्वायफेन्डसँग हरेक महिना ब्रेकअप र प्याच–अप गर्ने गरेको बताएकी थिइन्। उनले भनेकी थिइन्, ‘म पेरियड हुँदा मेरो प्रेमीसँग बे्रकअप गथेँ र, केही दिनपछि फेरि सरी भनेर प्याच अफ गथें। मलाई थाहै थिएन, म किन त्यस्तो गर्दै छु भनेर!’

भलै, उनले विगतमा विभिन्न व्यक्तिलाई प्रेमी बनाएतापनि अहिले भने उनी व्यापारी शिखर पहाडियासँग सम्बन्धमा छिन्।

उनी पहिलेपनि पहाडियासँग प्रेममा थिइन् तर पछि उनीहरूको ब्रेकअप भएको थियो। र, फेरि उनीहरू प्रेम सम्बन्धमा गाँसेका थिए।

Previous Post

नायकलाई ओठमा चुम्नु पर्ने भएपछि रोइन आँचल

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पु¥याएको छ : सभापति देउवा
आवाज

कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

१५ अशोज २०८३,
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
आवाज

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

१५ अशोज २०८३,
जलविद्युत् कम्पनीको आईपीओमा कडाइ
फिचर-ब्यानर

जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

१५ अशोज २०८३,
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने ४ जना पक्राउ
फिचर-ब्यानर

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने ४ जना पक्राउ

१५ अशोज २०८३,
कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा
आवाज

कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा

१५ अशोज २०८३,
दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र
समाचार

दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

१५ अशोज २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In