• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वृद्धाहरूलाई एक्लो भएको मौकामा भुल्याउँदै लाखौंका सुनका गहना चोरी

by
१ पुस २०७९,
0
वृद्धाहरूलाई एक्लो भएको मौकामा भुल्याउँदै लाखौंका सुनका गहना चोरी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

घरमा परिवारका अन्य सदस्य नभएको बेला एक्लै रहेका वृद्धाहरूलाई ललाइफकाइ भुल्याएर लाखौं रुपैयाँ मूल्यका सुनका गहना चोरी गरेको आरोपमा पोखरामा एक महिला पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा पर्वत मोदी गाउँ पालिका वडा नं। ६ घर भई कास्कीको पोखरा महानगरपालिका वडा नं। ४ गणेश टोल ३४ वर्षकी टीका श्रेष्ठ छिन्।

पोखराबजारको विभिन्न स्थानबाट वृद्धा महिलाहरूको घरमा परिवारका अन्य सदस्यहरू नभएको मौका पारी ललाइफकाइ गरी भुल्याएर वृद्धाहरूले घाँटी तथा कानमा लगाएको र घर कोठामा राखेको विभिन्न किसिमका सुनका गहना चोरी गरेको आरोपमा उनी पक्राउ परेकी हुन्। उनले फरकफरक वृद्धाहरूका घरबाट २७ लाख २ हजार ५८ रुपैयाँ बराबरको सुनका गहना चोरी गरेको आरोप छ।

यस विषयको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको विशेष अनुसन्धान टोलीले श्रेष्ठलाई बुधबार चोरी गरेको सुनका गहनासहित पक्राउ गरेको हो।

उनले पोखरा ११ रानीपौवा बस्ने वर्ष ७८ की दुर्गाकुमारी पाध्यको २ लाख ६१ हजार ५८, पोखरा १३ पाटबेंसी बस्ने वर्ष ८३ की रिखीमाया सापकोटाको ३ लाख, पोखरा १२ माटेपानी बस्ने वर्ष ७० की तिलकुमारी थापाको ८ लाख, पोखरा १२ उपकरमार्ग बस्ने वर्ष ९० की शान्ति माया गुरुङको ३ लाख ५५ हजार २५० रुपैयाँ बराबरको सुनका गहना चोरी गरेको प्रहरीले जनाएको छ।

यस्तै पोखरा ११ फूलबारी बस्ने वर्ष ८७ की ठगकुमारी महत क्षेत्रीको १ लाख ५० हजार, पोखरा १५ गलेश्वरमार्ग बस्ने वर्ष ५४ की सीतामाया गिरीको २५ हजार, पोखरा २७ बस्ने वर्ष ६५ की मधुमाया पौडेलको ३ लाख ५७ हजार पोखरा १० मिलनटोल बस्ने वर्ष ८२ की डुमादेवी थापाको लाख ६ लाख ९ हजार रुपैयाँ बराबरको सुनका गहना चोरी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

पक्राउ परेकी उनीविरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी मुद्दामा ५ दिन म्याद थप गरी विस्तृत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

Previous Post

सरकार गठनमा संवैधानिक अस्पष्टता

Next Post

चीनमा कोरोना संक्रमण फेरि बढ्यो

सम्बन्धित खबर

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
आर्थिक

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

२८ साउन २०८३,
कागबेनी-छुसाङ सडक निर्माण सुरु
आर्थिक

कागबेनी-छुसाङ सडक निर्माण सुरु

२८ साउन २०८३,
रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

२८ साउन २०८३,
आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास
आवाज

आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

२८ साउन २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

२८ साउन २०८३,
काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड
फिचर-ब्यानर

काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

२८ साउन २०८३,
Load More
Next Post
नेपालमा थप १०४ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

चीनमा कोरोना संक्रमण फेरि बढ्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In