• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    रैथाने गाई सङ्कटमा

    रैथाने गाई सङ्कटमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्यमा वृद्धि

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    रैथाने गाई सङ्कटमा

    रैथाने गाई सङ्कटमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्यमा वृद्धि

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२१ असार २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल असार २१ गते शुक्रबारको राशिफल

मेषः राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा लगानी भए सम्मान बढ्नेछ। शिक्षामा गरिएको प्रयास सफल बन्नेछ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

वृषः धनलक्ष्मी योग परेको छ। सानो प्रयास गरेमा लगानीका क्षेत्रमा नाफा हुनेछ। कृषि क्षेत्रमा सबैभन्दा धेरै फाइदा हुने देखिन्छ। राजनीतिमा विश्वास गरेकै मान्छेबाट घात हुनेछ।

मिथुनः पुराना मित्रबाट सहयोग मिल्नेछ। लामो समय रोकिएको काम बन्नेछ। समाजसेवाको क्षेत्रमा सम्मान प्राप्त हुनेछ। आफ्नो ख्याल नगरेका कारण रोगले सताउने जोखिम देखिन्छ। व्यापार र वैदेशिक क्षेत्रको काम गर्दा परिवारसँग सल्लाह गर्नु राम्रो हुनेछ।

कर्कटः दिन संघर्षपूर्ण छ। समस्याबाट समाधान खोज्नु राम्रो हुन्छ। अधिकारका लागि प्रतिवाद गर्नुपर्ने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। अपरिचित व्यक्तिको सहयोग मिल्नेछ। लगानी गर्नु भन्दा संरक्षण गर्नु राम्रो हुन्छ।

सिंहः शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा रुचि बढनेछ। आफ्नै दोहोरो चरित्रमा सुधार ल्याएमा साथीले सहयोग गर्नेछन्। प्रविधिक शिक्षाबाट उन्नति हुनेछ।

कन्याः आफ्नो काम सफल पार्ने दिन हो। व्यापारमा जानकार व्यक्तिको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। नबुझेको विषय बुझेँ भन्दा परिस्थिति जटिल बन्नसक्छ। काम गर्नु अगाडि परिवारको साथ र सहयोग लिनु फाइदाजनक हुनेछ।

तुलाः धार्मिक कार्यमा मन जाने दिन छ। मन शान्त हुनेछ। नयाँ यात्रामा पुराना साथीसँगको भेटले दिन रमाइलो रहनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। साथीको साथ मिल्नेछ।
परिवारसँगको सम्बन्धमा समस्या बढ्नसक्ने जोखिम देखिन्छ।

वृश्चिकः कामको व्यस्तताले खानपानमा समस्या हुनसक्छ। मनमा कुरा गुम्स्याउने बानीले स्वास्थ्यमा असर पुग्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनुः बौद्धिक व्यक्तिसँग सहकार्य गर्ने अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। महत्तवपूर्ण जिम्मेवारी पाएर अवसर मिल्नेछ। परिवारबाट प्राप्त सहयोगले दिन रमाइलो बन्नेछ।

मकरः सञ्चित धन खर्च हुनेछ। राम्र्रो कामको विरोध हुने भएकाले सचेत हुनु राम्रो हुनेछ। रिस बढ्ने देखिन्छ। रिसले गर्दा नराम्रो भावनाको विकास हुने जोखिम छ।

कुम्भः बौद्धिक क्षेत्रमा सुधरको संकेत देखिन्छ। वैदेशिक क्षेत्रको लगानीबाट राम्रो फाइदा हुनेछ। परिवारमा शंका बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्दा राम्रो हुन्छ।

मीनः समय अप्ठेरो छ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। भएको जोगाउने दिन हो। लगानीमा हात अगाडि नबढाउनु राम्रो हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ।

Previous Post

महावीरका केही अमर वाणीहरु

Next Post

७३ जिल्लामा फैलियो डेंगु संक्रमण

सम्बन्धित खबर

सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
आवाज

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

८ असार २०८३,
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
आवाज

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

८ असार २०८३,
रैथाने गाई सङ्कटमा
आर्थिक

रैथाने गाई सङ्कटमा

८ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्यमा वृद्धि

८ असार २०८३,
मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय
आवाज

मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

८ असार २०८३,
Load More
Next Post
डेंगु सङ्क्रमण ६९ जिल्ला फैलियो, सबैभन्दा बढी काठमाडौंमा

७३ जिल्लामा फैलियो डेंगु संक्रमण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In