• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    अर्ना र चराचुरुङ्गीले परिचित कोशी टप्पु, पर्यटकका रोजाइमा

    विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

    विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

    आज राष्ट्रिय कोदो दिवस मनाइँदै

    भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    स्टेट अफ होर्मुजमा नाकाबंदी तोड्ने प्रयास गर्ने जहाजमा अमेरिकी आक्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    अर्ना र चराचुरुङ्गीले परिचित कोशी टप्पु, पर्यटकका रोजाइमा

    विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

    विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

    आज राष्ट्रिय कोदो दिवस मनाइँदै

    भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    स्टेट अफ होर्मुजमा नाकाबंदी तोड्ने प्रयास गर्ने जहाजमा अमेरिकी आक्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

जम्मु र कश्मिरमा ुमाई प्राइड माई टाउन को दोस्रो चरणको तयारी पूरा

by
२९ मंसिर २०७९,
0
जम्मु कश्मिरका ३००० युवाहरूले एलजी मनोज सिन्हाबाट नियुक्ति पत्र प्राप्त गरे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जम्मु–कश्मीर राज्यमा निर्माण र विकासको लागि केन्द्र सरकारले विभिन्न योजना अन्तर्गत करोडौं र अर्बौं रुपैयाँको कोष विनियोजन गरेको थियो तर समुदायस्तरमा यी रकमहरू वितरण हसन पाएको थिएन । यसरी बिकास रम विनियोजनमा परियोजनाहरूको निष्कासन र कार्यान्वयनमा गम्भीरता र निष्ठाको अभाव देखियो तर पछिल्ला केही वर्षहरूमा विशेष गरी २०१९ पछि, यसको स्पष्ट प्रभाव जम्मु कश्मीरमा देखिन थालेको छ।

निष्पक्ष भएर वरपरको परिवेशलाई नियालेर हेर्ने हो भने जम्मु र कश्मिरको प्रगति देखिन थाल्छ भन्ने कुरा जनताको भनाइ छ । सडकहरुमा ब्ल्याक टपिङ भएको छ, सडक सुधारको काम तीव्र गतिमा भइरहेको छ । हिँउदको राजधानी जम्मुमा जानुभयो भने जताततै परिवर्तन देख्नुहुनेछ, बस स्ट्यान्ड होस्, सहरका मुख्य सडक, सडक, गल्ली, पार्क, जताततै विकास देख्नुहुनेछ। कुनाल रोडदेखि मिठीसम्मको फ्लाईओभर निर्माण भइसकेको छ ।

बस स्ट्यान्ड बाहिरको सडक मर्मतको क्रममा छ । सहरका पर्खालहरू पोस्टरले ढाकिएका थिए, तर जताततै तपाईंले इतिहास, राजनीति, संस्कृति र समाजको झलक दिने सुन्दर चित्रहरू पाउनुहुनेछ। माई प्राइड माई सिटी परियोजना जनता र प्रशासन बीचको लिङ्क हो जसले विकास गतिविधिहरूलाई प्रवर्द्धन गर्दछ र सबै सामाजिक सुरक्षा योजनाहरू काफैदा जिल्ला अन्तर्गत वास्तविक लाभार्थीहरूमा पुर्‍याउने सुनिश्चित गर्दछ। यस परियोजनाको दोस्रो फेजका लागि तयारीहरु पुरा भइसकेको जनाइएको छ ।

Previous Post

पशुपतिनाथ मन्दिर पुगेर बलिउड अभिनेता विवेक ओबरोयले के भने ?

Next Post

पाकिस्तानको थप कर्जा लिने विकल्प संकुचित भएको छ

सम्बन्धित खबर

कोशी ब्यारेजको ३१ ढोका खोलियो
Uncategorized

बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने

३ साउन २०८३,
चार लेनको मादी पुल अन्तिम चरणमा
Uncategorized

तनहुँको मादी पुलको काम धमाधम

३२ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
Uncategorized

आज २०८३ साल असार २३ गते मंगलबारको राशिफल

२३ असार २०८३,
इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा
Uncategorized

इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा

१० असार २०८३,
Uncategorized

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

३ असार २०८३,
पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त
Uncategorized

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

२८ जेष्ठ २०८३,
Load More
Next Post
पाकिस्तानमा स्वास्थ्य संकटको चेतावनी

पाकिस्तानको थप कर्जा लिने विकल्प संकुचित भएको छ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In