• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    ‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो

    राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो

    विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

    विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

    गोरखामा योग शिविर

    गोरखामा योग शिविर

    आँप महोत्सव सम्पन्नः उत्साहित किसान

    आँप महोत्सव सम्पन्नः उत्साहित किसान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपाल सरकारले पहल गरे आकर्षक श्रमगन्तव्य बन्नसक्छ पोर्चुगल

by
२० असार २०८१,
0
पोर्चुगलले बन्द गर्‍यो सजिलै कार्ड दिने प्रक्रिया
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली युवाका लागि पोर्चुगल आकर्षक श्रमगन्तव्य मुलुक बन्ने सम्भावना बढेको छ।

नेपालले पोर्चुगल सरकारसँग आवस्यक गृहकार्य गर्नसके नेपाली युवाहरूले यहाँ रोजगारीको अवसर पाउनेछन्।

यहाँको सरकारले पछिल्लो समय विभिन्न भिसामा आएका आप्रवासीलाई स्वीकार नगर्ने तर, श्रमिकको आवश्यकता परे सिधै ल्याउन सकिने व्यवस्था गरेको छ। यसको फाइदा नेपाललगायत विभिन्न देशहरुले ल्याउन सक्छन्।

विभिन्न माध्यमबाट पोर्चुगलमा आएर अहिले लगभग ६० हजार नेपाली बसोबास गर्छन्। यसमध्ये पोर्चुगलकै भिसा लगाएर आउने नेपालीको संख्या निकै कम छ।

केही कृषि कम्पनीले केही नेपाली ल्याएपनि नेपालबाट सिधै श्रमिक ल्याउन झन्झट भएकाले यहीँ आएका श्रमिकलाई पोर्चुगलका कम्पनीले भर्ना गर्ने गर्थे।

निश्चित मापदण्ड बनाएर यहाँका कम्पनीहरूले नेपाललगायत स्रोतमुलुकबाट श्रमिक ल्याउन सक्छन्। त्यसका लागि स्रोतमुलुक र पोर्चुगल सरकारबीच श्रम सम्झौता हुनुपर्छ। भर्ना प्रक्रियाका लागि निश्चित मापदण्ड तोकिनुपर्छ।

पोर्चुगलले तत्काल नयाँ आप्रवासीलाई बन्देज गरेपनि कुनै समयमा कुनै तरिकाबाट स्वीकार नगरी सुख छैन।

यहाँका युवा आकर्षक रोजगारीका लागि कमाउनकै लागि बाहिर जाने गर्छन्। यहाँका कम्पनीहरु फस्टाउँदै पनि गइरहेका छन्।

रोजगारी सिर्जना पनि न्यूनमात्रामा भएपनि बढ्दै गइरहेको छ। त्यसकारण पनि पोर्चुगललाई आप्रवासी श्रमिक जरुरी छ।

नेपालले विगत केही वर्षदेखि यूरोप रोजगारीलाई प्राथमिकतामा राख्दै आएको छ। जर्मन, डेनमार्क, नर्वे, बेल्जियम, स्पेन, युके लगायत देशमा नेपालीको आकर्षण बढ्दै गएको छ।

अन्य देशको तुलनामा पोर्चुगलमा पारिश्रमिक कम भएपनि सहजै कागजात बन्ने भएकाले विभिन्न भिसामा विभिन्न देशमा आएका आप्रवासीको गन्तव्य र रोजाइ पोर्चुगल बन्ने गरेको थियो।

अब पोर्चुगल वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मुलुक बन्न सक्ने देखिएकाले नेपाल सरकारले आफ्नोतर्फबाट गृहकार्य गर्दा फरक नपर्ने विज्ञहरु बताउँछन्।

श्रमिककाे भाषा र सीपमा लगानी गर्दै आवश्यक पूर्वाधारमा जोड दिन सके उल्लेख्य नेपाली आउनसक्ने सम्भावना बढी रहन्छ।

७५ प्रतिशतभन्दा बढी नेपाली मलेसिया र खाडी मुलुकमै जाने गरेका छन्। श्रमिकको भिसा लगाएर युरोप आउने निकै कम छन्।

सरकारले गन्तव्य मुलुकको आवश्यकताअनुसार दक्ष श्रमिक दिन सके पोर्चुगललगायत युरोपका अन्य देशमा नेपाली ल्याउन सकिने जानकारहरु बताउँछन्।

Previous Post

व्यस्ततम दिनः एक प्रेरक प्रसङ्ग

Next Post

भोक नलागेमा भोक जगाउने घरायसी तरिका

सम्बन्धित खबर

आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
आर्थिक

‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती

८ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

८ असार २०८३,
राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो
आर्थिक

राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो

८ असार २०८३,
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
आवाज

विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

८ असार २०८३,
गोरखामा योग शिविर
आवाज

गोरखामा योग शिविर

८ असार २०८३,
आँप महोत्सव सम्पन्नः उत्साहित किसान
आवाज

आँप महोत्सव सम्पन्नः उत्साहित किसान

८ असार २०८३,
Load More
Next Post
भोक नलागेमा भोक जगाउने घरायसी तरिका

भोक नलागेमा भोक जगाउने घरायसी तरिका

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In