• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कपाल झरेर दिक्क हुनुहुन्छ ? खानुहाेस् यी खानेकुराहरू

by
२० असार २०८१,
0
कपाल झरेर दिक्क हुनुहुन्छ ? खानुहाेस् यी खानेकुराहरू
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

‘छ्या कति कपाल झरेको’ यो अधिकांश महिलाको मुखमा झुडिने शब्द हो। घरमा वा अफिस जाँदा कपाल कोर्नु दैनिकी काम हो। तर, कपाल झर्ने समस्या नौलो होइन्। यो अहिले हामीमध्ये अधिकांश व्यक्तिको समस्या हो।

अलि-अलि कपाल झर्नु चिन्ताजनक होइन। तर केहीमा कपाल झने समस्या यति व्यापक हुन्छ कि तालु खुइले भइने स्थिती आउँछ। कपाल झरेर चिन्तित हुनु भन्दा यसलाई कसरी रोक्न सकिन्छ भन्नेबारेमा सोच्नुपर्छ।

कहिलेकाहीँ पोषणको अभावका कारण कपाल झर्न थाल्छ। यस्तोमा कपाल झर्न नदिन कपालको पोषणका लागि आवश्यक खानेकुरा खानु पर्छ। कपालका लागि बायोटिन ‘बी’ सेभेन भिटामिन निकै जरुरी छ। यो भिटामिनले कपाललाई भित्रैदेखि बलियो बनाइराख्छ र झर्नबाट बचाउँछ।

अन्डामा धेरै  मात्रामा बायोटिन पाइन्छ। यसले कपाललाई पोषण त दिन्छ नै झर्नबाट पनि रोक्छ। कपाललाई चम्किलो पनि बनाउँछ। मेथीको दाना, चिया सिड, आलस, खबरूजा र सूर्यमुखीको बियाँ पनि बायोटिनको राम्रो स्रोत हो। यसमा पाइने प्रोटिन र भिटामिनले कपाललाई बलियो पनि बनाउँछ।

सखरखन्डा पनि कपालको स्वास्थ्यका लागि उपयोगी खानेकुरा हो। यसमा बायोटिन र बिटा क्यारोटिन हुन्छ। यी दुवै भिटामिन ‘ए’ मा परिणत हुन्छन्। भिटामिन ए कपालको विकासका लागि जरुरी तत्व हो।

Previous Post

बेनी-जोमसोम सडकखण्डमा राति यात्रा नगर्न अपिल

Next Post

व्यस्ततम दिनः एक प्रेरक प्रसङ्ग

सम्बन्धित खबर

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
Load More
Next Post
आवश्यकता अनुसारः एक प्रेरक प्रसङ्ग

व्यस्ततम दिनः एक प्रेरक प्रसङ्ग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In