• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    रैथाने गाई सङ्कटमा

    रैथाने गाई सङ्कटमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्यमा वृद्धि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    रैथाने गाई सङ्कटमा

    रैथाने गाई सङ्कटमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्यमा वृद्धि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

न्यून मधुमेहको घरेलु उपचार

by
२० असार २०८१,
0
न्यून मधुमेहको घरेलु उपचार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्वस्थ व्यक्तिको रगतमा जति ग्लुकोज (चिनी) हुनुपर्ने हो सो भन्दा कम भएमा ज्थउयनथिअझष्ब भनिन्छ ।
सामान्यतया बिहान खाली पेटमा ८०–१२० ःन् र खाना खाएको २ घण्टापछि १२०–१८० ःन ग्लुकोज हुन्छ । यसको मात्रा बढेमा ज्थभचनथिअझष्ब मधुमेह हुन्छ भने कम भएमा ज्थउयनथिअझष्ब हुन्छ ।
प्यान्क्रियाज ग्रन्थीको खराबी हुनु, लामो समयसम् मभोकै बस्नु, ज्यादै रक्सी सेवन गर्नु, सेतो चामल, मैदा, चिनीको ज्यादा सेवन गर्नु, वंशाणुगत कारण हुनु, दोस्रो प्रकारको मधुमेह हुनु आदि कारणले न्यून मधुमेह हुने गर्छ ।
उपचार
जसरी रगतमा चिनीको मात्रा बढेमा समस्या हुन्छ त्यस्तै चिनी घटेमा पनि समस्या हुने हुँदा यसको उपचार गरिहाल्नुपर्छ, यो समस्यामा लाभदायक भोजन, योगासान जडीबुटी आदिका माध्यमबाट उपचार गर्न सकिन्छ ।
– लामो समयसम्म ग्लुकोजको कमी भएमा मस्तिष्कलाई नराम्रो प्रभाव पार्ने हुँदा यसको उपचार गराइहाल्नुपर्छ ।
– एकैपल्ट धेरै खानुभन्दा दिनमा ४–५ पल्ट थोरै थोरै खाना खाँदै गर्नुपर्छ । यसमा प्रोटिनयुक्त खाना समावेश गराउनुपर्दछ ।
– भिटामिन सी युक्त खानाहरुलाई जस्तै ः गोलभेँडा, अमिला जातका फलफूललाई भोजनको अभिन्न अङ्ग बनाउनुपर्छ ।
– भिटामिन बी युक्त भोजनहरु जस्तै ः चोकर सहितको गहुँको परिकार, अण्डा, केराउ, बन्दा, हरिया सागपात आदिले पनि यो समस्यामा लाभ गर्छ ।
– हरिया सागपात, ब्रोकाउली, चोकरसहितको गहुँको सेवन उत्तम मानिन्छ किनकि यसमा भिटामिन ई प्रशस्त पाइन्छ ।
– सन्तुलित भोजनको साथमा आराम व्यायामको विशेष महत्व हुन्छ यो समस्यामा । दैनिक हल्का व्यायाम, योगाभ्यास गर्नु लाभदायक मानिन्छ ।

साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट

Previous Post

भोक नलागेमा भोक जगाउने घरायसी तरिका

Next Post

आँचल र विवेकको ‘वर एन्ड वधु’ भदौ १४ देखि प्रदर्शनमा आउने

सम्बन्धित खबर

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
आवाज

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

८ असार २०८३,
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
आवाज

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

८ असार २०८३,
रैथाने गाई सङ्कटमा
आर्थिक

रैथाने गाई सङ्कटमा

८ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्यमा वृद्धि

८ असार २०८३,
Load More
Next Post
आँचल र विवेकको ‘वर एन्ड वधु’ भदौ १४ देखि प्रदर्शनमा आउने

आँचल र विवेकको ‘वर एन्ड वधु’ भदौ १४ देखि प्रदर्शनमा आउने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In