• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घाँटुनाच संरक्षणमा जुटे तनहुँका गुरुङ समुदाय

    घाँटुनाच संरक्षणमा जुटे तनहुँका गुरुङ समुदाय

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    ट्रम्पको चेतावनीबीच अमेरिकी प्रस्ताव अध्ययन गर्दै इरान

    मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु

    मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु

    घरवासको आनन्द लिन रामकोट जाने कि !

    घरवासको आनन्द लिन रामकोट जाने कि !

    हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

    हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

    नेपाल ए ले आज अमेरिकाको सामना गर्दै

    नेपाल ए ले आज अमेरिकाको सामना गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ओलीका दूतमार्फत प्रचण्डलाई प्रधानमन्त्रीको अफर

by
२९ मंसिर २०७९,
0
ओलीका दूतमार्फत प्रचण्डलाई प्रधानमन्त्रीको अफर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको अन्तिम प्रतिवेदन घोषणा राष्ट्रपतिलाई बुझाउने तयारी गरिरहँदा सरकार गठनबारे विभिन्न दलबीच औपचारिक तथा अनौपचारिक संवाद सुरु भएका छन् । वर्तमान सत्ता गठबन्धनका चार दलले नयाँ सरकार बनाउने बहुमत नपाएपछि विपक्षी खेमामा रहेको एमालेले पनि सरकार बनाउने विषयमा अनौपचारिक छलफल थालेको छ ।

अनौपचारिक छलफलकै क्रममा एमालेले सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रलाई गठबन्धन छाडेर आए सरकार गठनका लागि सबै विकल्प खुला राख्ने सन्देश पठाएको छ। ‘गठबन्धन छाड्न गाह्रो देखिएको छ ।गठबन्धन छाडेर आए कुनै न कुनै विकल्पबारे छलफल गर्न सकिन्थ्यो । त्यो भनेको दाहाललाई प्रधानमन्त्री पनि हो तर त्यसका लागि गठबन्धन छाडेर आउनुपर्ने भनेर हामीले भनेका छौं,’ माओवादी केन्द्रका नेताहरूसँग अनौपचारिक कुराकानी गर्दै आएका एमालेका एक पदाधिकारीले भने ।

माओवादी केन्द्रले एमालेलाई देखाएर कांग्रेससँग आधाआधा कार्यकाल बाँडेर सुरुमा प्रधानमन्त्री लिन खोजेको छ । एमालेको बुझाइ पनि आफ्ना नेताहरूसँगको भेटघाटलाई देखाएर माओवादी केन्द्रले कांग्रेससँग ‘बार्गेनिङ पावर’ बढाइरहेको भन्ने हो ।

‘माओवादी केन्द्रका नेताहरूले एमालेलाई देखाएर कांग्रेससँग शक्ति बाँडफाँटबारे कुरा गरिरहेका छन् । उनीहरूले गठबन्धन छाडेर हामीसँग कुरा गरून् । सबै विकल्पमा खुला छलफल हुन्छ,’ एमालेका ती पदाधिकारीले भने ।

Previous Post

गण्डकी प्रदेश सभा सदस्य बराललाई बधाइ तथा सम्मान

Next Post

नयाँ मन्त्री पुरानै निवासमा

सम्बन्धित खबर

घाँटुनाच संरक्षणमा जुटे तनहुँका गुरुङ समुदाय
आवाज

घाँटुनाच संरक्षणमा जुटे तनहुँका गुरुङ समुदाय

२५ बैशाख २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

ट्रम्पको चेतावनीबीच अमेरिकी प्रस्ताव अध्ययन गर्दै इरान

२५ बैशाख २०८३,
मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु
आर्थिक

मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु

२५ बैशाख २०८३,
घरवासको आनन्द लिन रामकोट जाने कि !
आवाज

घरवासको आनन्द लिन रामकोट जाने कि !

२५ बैशाख २०८३,
हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो
समाचार

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

२५ बैशाख २०८३,
नेपाल ए ले आज अमेरिकाको सामना गर्दै
खेलमैदान

नेपाल ए ले आज अमेरिकाको सामना गर्दै

२५ बैशाख २०८३,
Load More
Next Post
नयाँ मन्त्री पुरानै निवासमा

नयाँ मन्त्री पुरानै निवासमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In