• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नयाँ बन्ने सरकार पाँचदलीय गठबन्धनकै हुन्छ –प्रचण्ड

by
२८ मंसिर २०७९,
0
नयाँ बन्ने सरकार पाँचदलीय गठबन्धनकै हुन्छ –प्रचण्ड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २८ मंसिर । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब बन्ने नयाँ सरकार पाचदलीय गठबन्धकै हुने बताएका छन् । बुधबार आफ्नो जन्म गाउँ कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ स्थित महेन्द्र आधारभूत विद्यायलयको हीरक जयन्ती महोत्सवमाको उद्घाटन गर्दै यस्तो कुरा सुनाएका हुन् । सरकार गठबन्धनकै हुन्छ,’ उनले भने, ‘अहिले सरकार गठनको विषय चलिरहेको छ ।’ सरकार कसको नेतृत्वमा बन्ने भन्ने विषयले प्रवेश पाइसकेको छैन उनले भने –आवश्वक परे माओवादीले पनि सरकाको नेतृत्व लिन सक्छ ।

प्रचण्डले आफू प्रधानमन्त्री भए भ्रष्टाचार गर्नेहरुलाई कडा कारबाही गर्ने बताएका छन् । प्रचण्डले भने,’ देशको नेतृत्व गर्ने अवसर प्राप्त भए भ्रष्टाचार नियन्त्रण गर्छु । भ्रष्टाचार नियन्त्रण यो देशको विकासका लागि अनिवार्य सर्त छ ।’ सरकार निर्माणमा अब कसरी अगाडि बढ्ने भनेर घनिभूत रुपमा गृहकार्य भइरहेको छ, प्रचण्डले भने, ‘यो पटकको निर्वाचनमा जनताले प्रमुख राजनीतिक दललाई अवसर र चुनौती दिएका छन् । सुशासन र समृद्धिको दृष्टिकोणले जनतालाई केही दिन आवश्यक छ । यो निर्वाचनबाट केही नयाँ राजनीतिक दल जन्मिएका छन् । नयाँ दललाई नकारात्मक होइन सकारात्मक रुपमा लिनुपर्छ ।’

प्रचण्डले आउँदो निर्वाचन कास्कीबाट लड्ने संकेत गरेका छन् । अहिलेसम्मका निर्वाचनमा हरेक पटक फरकफरक क्षेत्रबाट चुनाव लडेको भन्दै अर्कोपटक कास्कीबाट लड्ने सक्ने उक्त अवसरमा उनले सुनाए । ‘मैले पहिलो पटक काठमाडौं र रोल्पाबाट निर्वाचन लडें । दोस्रो पटक मधेशबाट लडें । यसपछि फेरि चितवनबाट लडें अहिले गोरखाबाट चुनाव जितेर आएको छु,’ प्रचण्डले भने, ‘मलाई लाग्छ समय भनेजस्तो भयो भने अर्को पटक कास्कीबाट पनि चुनाव लड्न सक्छु ।’

Previous Post

लुम्बिनीमा पर्यटकको बसाइँ लम्बाउन सबैको सहकार्य जरुरी

Next Post

पोखरामा मुटुरोग उपचार केन्द्र संचालनमा

सम्बन्धित खबर

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
आर्थिक

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

२८ साउन २०८३,
कागबेनी-छुसाङ सडक निर्माण सुरु
आर्थिक

कागबेनी-छुसाङ सडक निर्माण सुरु

२८ साउन २०८३,
रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

२८ साउन २०८३,
आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास
आवाज

आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

२८ साउन २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

२८ साउन २०८३,
काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड
फिचर-ब्यानर

काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

२८ साउन २०८३,
Load More
Next Post
पोखरामा मुटुरोग उपचार केन्द्र संचालनमा

पोखरामा मुटुरोग उपचार केन्द्र संचालनमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In