• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ट्राफिक प्रहरीले दादागिरी शैलीमा कुटे डोजर चालकलाई

by
१० असार २०८१,
0
ट्राफिक प्रहरीले दादागिरी शैलीमा कुटे डोजर चालकलाई
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालगञ्जको काँरकाँदो चोकमा ट्राफिक प्रहरीले एक जना सर्वसाधारणलाई निर्घात् कुटपिट गरेका छन् । बिहान साढे ८ बजे हेटौंडा उपमहानगरपालिका १७ घर भई जुम्लामा डोजर चलाउँदै आएका देवराज सापकोटालाई ट्राफिकका प्रहरी सहायक निरीक्षक प्रकाश विकले कुटेका हुन् ।

व्यक्तिगत प्रयोजनका लागि बाटोमा भिडियो खिचिरहेका सापकोटालाई ट्राफिक नियम उल्लंघन गर्दै मोटरसाइकलमा आएका प्रहरी सहायक निरीक्षक विकले आफ्नो भिडियो खिचेको भन्दै मोबाइल नियन्त्रणमा लिएर सबै भिडियोहरु डिलिट गरेका थिए । सापकोटले आफू डोजरको पम्प बनाउन नेपालगञ्ज आएको बताए ।

सापकोटाले व्यक्तिगत प्रयोजनका लागि भिडियो खिचेको जानकारी गराउँदा पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिई काँरकाँदौबाट बसपार्कस्थित विद्युत प्राधिकरणमा रहेको अस्थाई प्रहरी बिटमा लगेर कुटपिट गरेका हुन् । प्रहरीले उनको सवारी चालक अनुमति पत्रसमेत बरामद गरेका छन् ।

आफु मुटु रोगी भएका पीडित सापकोटाको शरिरमा प्रहर्ीको कुटपिटबाट निलडाम समेत परेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नारायण डाँगीले सत्य, तथ्य बुझेपछि आवश्यक कारबाही गरिने बताएका छन् ।

Previous Post

मकवानपुरमा जङ्गली च्याउ खाँदा एकको मृत्यु, चार बिरामी

Next Post

कर्मचारी सरुवा अनिश्चित कालका लागि स्थगित

सम्बन्धित खबर

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
आवाज

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

८ असार २०८३,
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
आवाज

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

८ असार २०८३,
Load More
Next Post
कर्मचारी सरुवा अनिश्चित कालका लागि स्थगित

कर्मचारी सरुवा अनिश्चित कालका लागि स्थगित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In