• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

    शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

    दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

    हिमताल बचाउन साढे सात अर्ब

    हिमताल बचाउन साढे सात अर्ब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
६ असार २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल असार ६ गते बिहीबारको राशिफल

मेषः बोल्दा सोचेर बोल्नु राम्रो हुनेछ। पूर्व योजना सफल हुनेछन्। समाजमा न्याय पाउने योग छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारमा विवाद हुने जोखिम छ।

वृषः व्यापारमा फाइदा हुनेछ। घरमा शान्ति मिल्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। रोजगारीको विकल्प स्वदेशमै प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः मन अशान्त हुने देखिन्छ। बिहान धार्मिक कार्यमा संलग्न भएमा सोचेको काम बन्नेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापार र व्यवसायमा लगानी गरेको भए नाफा हुनेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

कर्कटः झुटा आरोप लाग्ने जोखिम देखिन्छ। सामाजिक र राजनीतिक क्षेत्रमा विवाद बढ्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। ठुलो उद्योगको सुरुवात नगर्नु राम्रो हुनेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

सिंहः दिन राम्रो छ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा गरेको प्रयासबाट सफलता प्राप्त हुनेछ। अप्रिय समाचार सुन्नुपर्ने हुनसक्छ। यस्ता खबरले खानपानमा समस्या हुनेछ। परिवारमा विवाद बढ्ने देखिन्छ।

कन्याः समय राम्रो छ। आम्दानीले मनमा उत्साह बढाउने छ। लगानीका क्षेत्रमध्ये कृषि र पशुपन्छीको तर्फबाट राम्रो फाइदा हुनेछ। परिवारमा रमाइलो भेटघाट हुनेछ। दैनिकी सहज बन्नेछ देखिन्छ।

तुलाः पुरानो सम्पत्ति प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा चासो बढ्नेछ। सामाजसेवाको अवसर प्राप्त हुनेछ। शिक्षाको लगानीबाट उत्साह थपिनेछ। खानपानमा ख्याल नगर्नाले स्वास्थ्यमा समस्या हुने जोखिम छ।

वृश्चिकः समय संघर्षपूर्ण छ। समस्याको समाधान खोज्नु आवश्यक देखिन्छ। मनको कुरा सार्वजनिक नगर्नु राम्रो हुनेछ। लगानी भए शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। स्वास्थ्यमा ख्याल नगर्दा रोगले सताउने खतरा देखिन्छ।

धनुः श्रमको फल अरुले लिने जोखिम देखिन्छ। अधिकारका लागि प्रतिवाद गर्नु आवश्यक हुन्छ। लगानीका अवसर धेरै छन्। शिक्षाको लगानीबाट फाइदा हुने देखिन्छ। स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकरः सञ्चित धन खर्च हुने योग छ। परिवार र साथीसँग रमाइलो गर्ने नाममा खानपानमा ख्याल नगर्दा रोग बढ्ने देखिन्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको रचनात्मक साथ प्राप्त हुनेछ।

कुम्भः मनमा अशान्ति बढ्नेछ। लगानी गरेको क्षेत्रमा विवाद हुनेछ। शनिदेवलाई खुशी पार्न वर र पिपलको दर्शन गर्नु राम्रो हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्धमा खटपटी हुने जोखिम देखिन्छ।

मीनः घमण्ड बढ्ने जोखिम छ। बोल्नु अगाडि सोच्नु राम्रो हुन्छ। लगानीका क्षेत्रमध्ये शिक्षामा सफलता मिल्नेछ। व्यापारमा नाफा हुने योग छ। परिवारमा बौद्धिक टकराब हुने देखिन्छ।

Previous Post

आचार्य रजनीश (ओशो)का केही अमर वाणीहरु

Next Post

पूर्वमा वर्षा, नदी किनारमा बस्नेलाई सतर्क हुन आग्रह

सम्बन्धित खबर

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे
आर्थिक

शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

१५ अशोज २०८३,
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्
समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

१५ अशोज २०८३,
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
फिचर-ब्यानर

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

१५ अशोज २०८३,
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
फिचर-ब्यानर

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

१५ अशोज २०८३,
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक
फिचर-ब्यानर

दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

१५ अशोज २०८३,
हिमताल बचाउन साढे सात अर्ब
फिचर-ब्यानर

हिमताल बचाउन साढे सात अर्ब

१५ अशोज २०८३,
Load More
Next Post
पूर्वमा वर्षा, नदी किनारमा बस्नेलाई सतर्क हुन आग्रह

पूर्वमा वर्षा, नदी किनारमा बस्नेलाई सतर्क हुन आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In