• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गृहमन्त्रीमाथि उच्चस्तरीय छानबिन गर्न कांग्रेसको माग, ढाकछोप नगर्न सरकारलाई चेतावनी

    अमेरिकासँग दूरी, युरोपतर्फ बेलायतको झुकाव

    जितगढी विजयउत्सवः राष्ट्रिय स्वाभिमानमा इतिहास रचेको दिन

    संयुक्त राष्ट्रसङ्घको महासचिव चयनमा सीमित प्रतिस्पर्धा : शक्ति संघर्ष र कूटनीतिक दबाबले बढायो चासो

    गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

    काठमाडाैं महानगरले चलायाे त्रिदेवी मन्दिर ठमेलमा बनेको अनाधिकृत संरचनामा डाेजर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विश्वकप क्रिकेट : न्यूजिल्याण्डको पहिलो जित

by
२ असार २०८१,
0
विश्वकप क्रिकेट : न्यूजिल्याण्डको पहिलो जित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । आइसिसी टी-२० विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले युगान्डालाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।

वेस्टइन्डिजको ब्रायन लारा क्रिकेट एकेडेमी मैदानमा भर्खरै सम्पन्न खेलमा न्यूजिल्यान्डले युगान्डलाई नौ विकेटले पराजित गर्दै विश्वकपमा पहिलो जित दर्ता गराएको हो । जितसँगै समूह ‘सी’मा रहेको न्यूजिल्यान्डले तीन खेलमा २ अङ्क जोडेको छ । चार खेले खेलेको युगान्डाको २ अङ्क छ ।

युगान्डाले प्रस्तुत गरेको ४१ रनको सामान्य लक्ष्य पच्छाएको न्यूजिल्यान्डले पाँच दशमलव दुई ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । न्यूजिल्यान्डका लागि डिभोन केन्वेले अविजित २२ रन बनाए । त्यस्तै फिनन् अल्लेनले नौ रन जोड्दा रचिन अभिन्द्र एक रनमा अविजित रहे ।

बलिङतर्फ युगान्डाका रियाजत अली शाहले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युगान्डाले १८ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ४० रनको योगफल बनाएको थियो । युगान्डाका लागि केनथ वाइस्वाले सर्वाधिक ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

युगान्डालाई सस्तैमा समेट्नेक्रममा न्यूजिल्यान्डका टिम साउथीले तीन विकेट लिए भने ट्रेन्ट बोल्ट, मिचेल स्यान्टनर र रचिन रविन्द्रले समान दुई/दुई विकेट लिए । त्यस्तै लोकी फर्गुसनले १ विकेट झारे ।

Previous Post

आज २०८१ साल असार २ गते आइतबारको राशिफल

Next Post

ताप्लेजुङमा बाढी-पहिरोबाट तीन दिनमै पाँच जनाको गयो ज्यान

सम्बन्धित खबर

गृहमन्त्रीमाथि उच्चस्तरीय छानबिन गर्न कांग्रेसको माग, ढाकछोप नगर्न सरकारलाई चेतावनी
फिचर-ब्यानर

७ बैशाख २०८३,
अमेरिकासँग दूरी, युरोपतर्फ बेलायतको झुकाव
फिचर-ब्यानर

अमेरिकासँग दूरी, युरोपतर्फ बेलायतको झुकाव

७ बैशाख २०८३,
जितगढी विजयउत्सवः राष्ट्रिय स्वाभिमानमा इतिहास रचेको दिन
फिचर-ब्यानर

जितगढी विजयउत्सवः राष्ट्रिय स्वाभिमानमा इतिहास रचेको दिन

७ बैशाख २०८३,
संयुक्त राष्ट्रसङ्घको महासचिव चयनमा सीमित प्रतिस्पर्धा : शक्ति संघर्ष र कूटनीतिक दबाबले बढायो चासो
फिचर-ब्यानर

संयुक्त राष्ट्रसङ्घको महासचिव चयनमा सीमित प्रतिस्पर्धा : शक्ति संघर्ष र कूटनीतिक दबाबले बढायो चासो

७ बैशाख २०८३,
गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो
फिचर-ब्यानर

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

७ बैशाख २०८३,
काठमाडाैं महानगरले चलायाे त्रिदेवी मन्दिर ठमेलमा बनेको अनाधिकृत संरचनामा डाेजर
फिचर-ब्यानर

काठमाडाैं महानगरले चलायाे त्रिदेवी मन्दिर ठमेलमा बनेको अनाधिकृत संरचनामा डाेजर

७ बैशाख २०८३,
Load More
Next Post
ताप्लेजुङमा बाढी-पहिरोबाट तीन दिनमै पाँच जनाको गयो ज्यान

ताप्लेजुङमा बाढी-पहिरोबाट तीन दिनमै पाँच जनाको गयो ज्यान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In