• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

    दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

    इबोलाले बढायो गर्भवतीको जोखिम

    इबोलाले बढायो गर्भवतीको जोखिम

    सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

    सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

    ‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

    ‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

    एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर

    मालिका सामुदायिक वनका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

    परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बुढेसकाल लाग्दै जाँदा खानामा पनि परिवर्तन ल्याउनुपर्छ

by
१ असार २०८१,
0
बुढेसकाल लाग्दै जाँदा खानामा पनि परिवर्तन ल्याउनुपर्छ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

युववास्थाको तुलनामा बुढेसकालमा कम क्यालोरीको आवश्यकता पर्दछ । पुरुषहरुको लागि २५ वर्षको उमेरमा २९०० क्यालोरी भोजनको आवश्यकता पर्छ भने ६५ वर्ष उमेरको पुरुषको लागि जम्मा २२०० क्यालोरी भए पुग्छ ।

त्यस्तै २५ वर्षकी महिलाको लागि २१०० क्लालोरीको आवश्यकता पर्छ भने ६५ वर्षकी महिलालाई १६०० क्यालोरी भए पुग्छ । त्यसैले जति जति उमेर ढल्कँदै जान्छ पोषण तथा क्यालोरी कम भएका खानेकुरालाई बढाउँदे लानुपर्छ ।

के खाने ?
१. वृद्धहरुलाई भोजनलाई पोषक बनाउनको लागि आधारभूत भोजन धेरै मात्रामा दिनुपर्छ । आधारभूत भोजनको कारण स्वादिलो मानिने कम पोषक भएका खानेकुराहरु आफै घट्दै जान्छन् ।
२. बुढेसकालमा पाचन–प्रणाली शिथिल हुन्छ त्यसैले चिल्लो पदार्थ (घिउ, तेल, आदि) घटाउनुपर्छ ।
३. चिनीले केही भोक त मेटिन्छ तर यसबाट पोषण प्राप्त हुँदैन । चिनीको बदलामा किशमिश, छोकडा, आँप, आदि             फलहरु जोड्न सकिन्छ ।
४. डिब्बाबन्द तथाकथित पौष्टिक आहारहरुको सहारा नलिएर फल, सब्जिहरुबाट पोषण प्राप्त गर्नुपर्छ ।
५. साग–सब्जि, मौसम अनुसारका फलफूलको मात्रा बढाउनुपर्छ ।
६. एक औसत व्यक्तिलाई लगभग दैनिक ६५० ग्राम ठोस आहारको आवश्यकता पर्छ भने बुढेसकालमा २५० ग्रामले पुग्छ ।

साभारः ‘स्वास्थ्य विज्ञान’ पुस्तकबाट

Previous Post

पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला

Next Post

टी-२० विश्वकप: दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित

सम्बन्धित खबर

आज राष्ट्रिय कोदो दिवस मनाइँदै
आर्थिक

दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न जरुरी छ

१७ साउन २०८३,
भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित
आर्थिक

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

१६ साउन २०८३,
मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो
आर्थिक

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

१५ साउन २०८३,
क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया
आवाज

क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव

१५ साउन २०८३,
डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा
अन्तर्राष्ट्रिय

डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

१५ साउन २०८३,
चितवनमा निर्वाचनको तयारी तीव्र
जीवन शैली

चितवन जिल्लाका अधिकांश अस्पतालमा बहिरङ्ग सेवा बन्दः एघार हजार बिरामी प्रभावित

१२ साउन २०८३,
Load More
Next Post
टी-२० विश्वकप : कुन देशले कति पटक जिते ?

टी-२० विश्वकप: दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In