• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

    दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

    इबोलाले बढायो गर्भवतीको जोखिम

    इबोलाले बढायो गर्भवतीको जोखिम

    सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

    सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

    ‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

    ‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

    एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर

    मालिका सामुदायिक वनका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

    परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

धार्मिक महत्वको वर औषधीय गुणले पनि भरिपूर्ण

by
३२ जेष्ठ २०८१,
0
धार्मिक महत्वको वर औषधीय गुणले पनि भरिपूर्ण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वर–पीपल भन्नेबित्तिकै हामी चौताराका ठूला रुख सम्झन्छौँ । जहाँ गर्मीमा शीतलता पाउन तथा गलेका वेला थकान मार्न बसिन्छ । तर, तिनै वर–पीपलका पात, बोक्रा र फल विभिन्न रोगका औषधि हुन्छ भन्ने कमैलाई मात्र थाहा हुन्छ ।

बरको दूध पोसिलो र धेरै रोग नाश गर्ने खालको हुन्छ । बोक्रा पौष्टिक र बलवीर्य बढाउने खालको हुन्छ । वरको फल, पात, बोक्रा र त्यसमा आउने दुधिलो चोपमा औषधीय गुण हुन्छ । यसलाई धुलो बनाएर १–१ चम्चा ३ ग्राम दूधमा मिसाएर दिनको दुईपटक खाने । या १–२ ग्राम धुलो बनाएर बिहान–बेलुका सेवन गर्दा राम्रो हुन्छ । त्यस्तै, झोल बनाएर सेवन गरे १०–१५ थोपा दिनको दुईपटक सेवन गर्ने ।

औषधीय महत्व

– महिनावारी गडबडी हुने महिलाले वरको फल नियमित खाए राम्रो गर्छ ।
– साह्रो दिसा लाग्ने ग्यास्ट्रिक, पायल्स र आन्द्राको घाउ भएका तथा मधुमेहका बिरामीलाई यसले फाइदा गर्छ ।
– यसले रगतमा भएको विकार पदार्थ हटाउनसमेत मद्दत गर्छ ।
– मुखमा घाउ खटिराको संक्रमण भएमा ठीक गर्छ ।
– सुन्निएको र ज्वरो आएका वेलामा राम्रो हुन्छ ।

Previous Post

प्रतिनिधिसभाको बैठक बस्दै

Next Post

पिनासबाट बच्न घरेलु आयुर्वेदिक उपचार

सम्बन्धित खबर

आज राष्ट्रिय कोदो दिवस मनाइँदै
आर्थिक

दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न जरुरी छ

१७ साउन २०८३,
भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित
आर्थिक

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

१६ साउन २०८३,
मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो
आर्थिक

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

१५ साउन २०८३,
क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया
आवाज

क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव

१५ साउन २०८३,
डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा
अन्तर्राष्ट्रिय

डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

१५ साउन २०८३,
चितवनमा निर्वाचनको तयारी तीव्र
जीवन शैली

चितवन जिल्लाका अधिकांश अस्पतालमा बहिरङ्ग सेवा बन्दः एघार हजार बिरामी प्रभावित

१२ साउन २०८३,
Load More
Next Post
पिनासबाट बच्न घरेलु आयुर्वेदिक उपचार

पिनासबाट बच्न घरेलु आयुर्वेदिक उपचार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In