हाकुकाले बैंकमा पैसा जम्मा गर्न गएछ ।
क्यासिर ः सरी सर ! तपाईंले दिनु भएको पैसा डुब्लिकेट हो । म यो पैसा तपाईंको अकाउन्टमा हाल्न सक्दिनँ ।
हाकुकाले ः (रिसाउँदै) मामपाका ! अकाउन्ट मेरो हो । म ओर्जिनल हालुम् कि डुब्लिकेट हालुम्, तँलाई के मतलब ? तँ खुरुक्क आफ्नो काम गर ल ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













