• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

    यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

    राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव

    प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

    ‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

    ‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

    राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

    राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इरानका पूर्व राष्ट्रपतिलाई उम्मेदवार बन्न दिइएन, ६ जना अनुमोदित

by
२८ जेष्ठ २०८१,
0
इरानका पूर्व राष्ट्रपतिलाई उम्मेदवार बन्न दिइएन, ६ जना अनुमोदित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । इरानमा राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवार तय गरिएको छ । मिडिया रिपोर्टका अनुसार जुन २८ मा हुने निर्वाचनका लागि संसदका सभामुखसहित ६ जनाको नाम अनुमोदन भएको छ ।

समाचार अनुसार पूर्व राष्ट्रपति अहमदिनेजाद इरानमा राष्ट्रपति चुनावको उम्मेदवार बन्न असफल भएका छन् । उनले राष्ट्रपति चुनावका लागि उम्मेदवारी दर्ता गराए पनि उनको नाम अनुमोदन नभएको बताइएको छ । राष्ट्रपति इब्राहिम रायसीको गत मे १९ मा हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि जुन २८ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

कट्टरपन्थी नेताको छवि भएका पूर्व राष्ट्रपति महमूद अहमदिनेजाद भावी राष्ट्रप्रमुख बन्ने दौडमा सबैभन्दा बढी चर्चा रहेको थियो । तर, उम्मेदवारी नै अनुमोदन नभएपछि अब त्यो सम्भावना सकिएको छ । अहमदिनेजाद सन् २००५ मा इरानको राष्ट्रपति निर्वाचित भएपछि लगातार आठ वर्ष (दुई कार्यकाल) अर्थात सन् २०१३ सम्म इरानको राष्ट्रपति रहेका थिए ।

इरानको राष्ट्रपतिको रूपमा आफ्नो कार्यकालमा अहमदिनेजादले अयातोल्लाह अल खोमेनीलाई चुनौती दिएका थिए । यही कारणले उनलाई करिब तीन वर्षअघि राष्ट्रपतिको चुनाव लड्न प्रतिबन्ध लगाइएको थियो । २०२१ मा, अहमदिनेजादलाई इरानको संवैधानिक पर्यवेक्षक, गार्जियन काउन्सिलले अयोग्य घोषित गरेको थियो ।

अहमदिनेजादलाई इजरायलका कट्टर विरोधी पनि मानिन्छ र उनले इजरायललाई विश्वको नक्साबाट मेटाउने कुरा गरेका थिए । रिपोर्टका अनुसार अहमदिनेजादको छवि र उनको समर्थन आधारलाई ध्यानमा राख्दै इरानका सर्वोच्च नेता आयतोल्लाह अल खोमेनीमाथि पनि दबाब रहेको बताइएको छ ।

राष्ट्रपतिको उम्मेदवारमा तेहरानका पूर्व मेयर मोहमद बाघर क्वालीबाफ, पूर्ब सिनियर न्युकिलियर नेगोसियटर सईद जलिली, तेहरानका मेयर अलि रेजा जकानी, पूर्व मन्त्री मोस्ताफा पोउरमोहमदी, उप राष्ट्रपति अमिरहोसेन घाजीजाडेह हाशेमी र मासुउदी पेजेशाकियान रहेका छन् ।

Previous Post

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत, पक्षमा ३१ मत, विपक्षमा २८ मत

Next Post

मनुष्य धर्मः एक प्रेरक प्रसङ्ग

सम्बन्धित खबर

यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने
फिचर-ब्यानर

यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

२१ फाल्गुन २०८२,
राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव
फिचर-ब्यानर

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज

२१ फाल्गुन २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२१ फाल्गुन २०८२,
निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष
आवाज

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

२० फाल्गुन २०८२,
‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’
आवाज

‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

२० फाल्गुन २०८२,
राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी
आवाज

राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

२० फाल्गुन २०८२,
Load More
Next Post
निरर्थक कुरादेखि बचः एक प्रेरक प्रसङ्ग

मनुष्य धर्मः एक प्रेरक प्रसङ्ग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In