• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    ज्येष्ठ नागरिकलाई झुल वितरण

    आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

    आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

    अण्टार्कटिका ‘नयाँ प्रणाली’ मा प्रवेश, वैज्ञानिकहरू दिए खतराकाे संकेत

    अण्टार्कटिका ‘नयाँ प्रणाली’ मा प्रवेश, वैज्ञानिकहरू दिए खतराकाे संकेत

    पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

    पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

    नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

    नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

    भारतमा पेट्रोल–डिजेल महँगियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ओमानविरुद्ध स्कटल्याण्ड ७ विकेटले विजयी : १५१ रनको लक्ष्य १३ ओभरमै भेट्टायो

by
२८ जेष्ठ २०८१,
0
ओमानविरुद्ध स्कटल्याण्ड ७ विकेटले विजयी : १५१ रनको लक्ष्य १३ ओभरमै भेट्टायो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – आईसिसी टी-२० विश्वकप अन्तर्गत समूह ‘बी’को खेलमा स्कटल्याण्डले ओमानविरुद्ध शानदार जित निकालेको छ।

सुरुमा ब्याटिङ गरेको ओमानले दिएको १५१ रनको लक्ष्य स्कटल्याण्डले १३ ओभर १ बलमा तीन विकेट गुमाएर भेट्टाएको हो।

स्कटल्याण्डका लागि ब्रान्डन एमसीमुलिनले नटआउट अर्धशतक बनाए। उनले ३१ बलको सामना गर्दै ९ चौका र दुई छक्काको मद्तमा ६१ रन बनाए। जर्ज मुन्सेले २० बलमा चार छक्का र दुई चौकाको मद्तमा ४१ रन बनाए। माइकल जोन्सले १६ रन जोड्दा कप्तान रिची बेरिंगटनले नटआउट १३ रन जोडे।

स्कटल्याण्डविरुद्ध कमजोर बलिङ गरेको ओमानका लागि विलाल खान, मेहरान खान र अकिब इलियासले समान एकएक विकेट हात पारे।

सुरुमा ब्याटिङ गरेको ओमानका लागि प्रतिक आठवलेले अर्धशतक प्रहार गरेका थिए। ४० बलको सामना गरेका उनले पाँच चौका र दुई छक्काको मदतमा ५४ रन बनाए। त्यस्तै आयन खानले ४१, अकिब इलियास १६, मेहरान खानले १३ रनको योगदान दिए।

स्कटल्याण्डका सफायान सरिफले दुई विकेट लिए। मार्क वाट, ब्राड व्हील, क्रिस सोल, क्रिस ग्रीव्सले एकएक विकेट लिएका थिए।

जारी विश्वकपमा ओमानले आफ्ना तीन वटा खेलमा हार बेहोरेको छ। ओमान यसअघि नामिबिया र अस्ट्रेलियासँग पराजित भएको थियो।

एउटा खेलमा नामिबियालाई पराजित गरेको स्कटल्याण्डले इङल्याण्डसँगको खेलमा अंक बाँडेको थियो। यो जितसँगै स्कटल्याण्ड पाँच अंकसहित समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको छ। दुई खेल खेलेको अस्ट्रेलिया दोस्रो स्थानमा छ भने नामिबिया र इंग्ल्याण्ड तेस्रो र चौथो स्थानमा छन्। प्रतियोगितामा तीन खेल गुमाएको ओमान अन्तिमममा छ। यो समूहमा ओमानको अघिल्लो चरण प्रवेशको सम्भावना सकिएको छ।

Previous Post

कपिलवस्तुको तिलौराकोट क्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत हुने

Next Post

प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता

सम्बन्धित खबर

आर्थिक

ज्येष्ठ नागरिकलाई झुल वितरण

२ जेष्ठ २०८३,
आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै
आवाज

आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

२ जेष्ठ २०८३,
अण्टार्कटिका ‘नयाँ प्रणाली’ मा प्रवेश, वैज्ञानिकहरू दिए खतराकाे संकेत
फिचर-ब्यानर

अण्टार्कटिका ‘नयाँ प्रणाली’ मा प्रवेश, वैज्ञानिकहरू दिए खतराकाे संकेत

२ जेष्ठ २०८३,
पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो
फिचर-ब्यानर

पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

२ जेष्ठ २०८३,
नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल
आर्थिक

नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

२ जेष्ठ २०८३,
अन्तर्राष्ट्रिय

भारतमा पेट्रोल–डिजेल महँगियो

२ जेष्ठ २०८३,
Load More
Next Post
प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In