• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन

    प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अध्यक्षको धन्दाः हाइड्रो पावरसँग मिलेर कार्यकर्तालाई जेल हाल्ने

by
२२ जेष्ठ २०८१,
0
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अध्यक्षको धन्दाः हाइड्रो पावरसँग मिलेर कार्यकर्तालाई जेल हाल्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले स्थानिय ब्यापारी तथा हाइड्रो पावरसँग मिलेर आफ्ना कार्यकर्तालाई कुटपिट गर्ने, धम्की दिने तथा प्रहरी हिरासत सम्म पुर्याउने गरेको तथ्य खुलेको छ ।

स्थानियबासीका अनुसार स्थानिय तहको निर्वाचनमा चुनिएपछि शेर्पा व्यक्तिगत स्वार्थमा परि कार्याकर्तामाथि दमन सुरु गरेको तथ्य खुलेको हो । गत चुनावमा कांग्रेसको टिकट पाएर चुनाव जितेपछि उनीबाट सवैभन्दा प्रताडित पनि तिनै कांग्रेस कार्यकर्ता भएका छन जसले उनलाइ दिनरात नभनी मत मागेका थिए ।

केही समय पहिलासम्म आफनै कार्यकर्तालाइ धम्क्याउदै आएका शेर्पाको घमण्डको पारा अहिले यति बढेको छ कि उनले सोमवार त आफनै कार्यकर्तालाइ प्रहरीको चिसो छिडीमा पुरयाइदिएका छन ।

सिन्धुपाल्चोकमा वनिरहेको इलेक्ट्रो पावर कम्पनी लिमिटेड भन्ने हाइड्रो पावरका सञ्चालक मध्येका एक हुन स्थानीय थुम्पाखरका मोहन कार्की । ४० मेगावाटको यो परियोजना भोटेकोशी गाउपालिकाको चाकु र हिन्दी भन्ने गाउको विचमा रहेको छ । यो परियोजनाको काम ४० प्रतिशत सम्पन्न भएको परियोजनाले दावी गरेको छ । यस परियोजनाको सञ्चालक कार्की र गाउपालिका प्रमुख नुर्पु शेर्पाको सम्वन्ध यतिवेला जनप्रतिनिधि र स्थानीय ब्यापारीको रुपमा छैन । कार्कीले नुर्पुलाइ जनप्रतिनिधिबाट आफनो खल्तीको प्रतिनिधि वनाएका छन ।

सोमवार लामो समय देखि सिन्धुपाल्चोकमा वनिरहेको हाइड्रो पावरले स्थानीय जनताको लागि सहमति अनुसार, वाटो,पुल,रोजगारी र वृक्षारोपण केही पनि नगरेपछि स्थानीय जनता हाइड्रो पावरको कार्यालयमा आपनो माग लिएर गएका थिए । तर,गाउपालिकाका प्रमुखलाइ नै खल्तीमा वोकेर हिडेका हाइड्रो पावरका सञ्चालकले स्थानीय जनता र कांग्रेस कार्यकर्ता पटक्कै टेरेनन । वरु उल्टै माग लिएर गएका स्थानीय माथि वल प्रयोग गराए । यहि क्रममा हाइड्रो पावरको कार्यालय सामान्य क्षति पनि भएको छ । यसपछि एक दर्जन जति स्थानीयलाइ नजिकको प्रहरी कार्यालयमा समातेर राखेपछि साँझपख छाडिएको छ ।

तर,माग लिएर जाने मध्येका थुर्पा शेर्पालाइ भने पक्राउ गरेर यतिवेला वाह्रविसे इलाका प्रहरी कार्यालयमा राखिएको छ । सहमति अनुसार, हाइड्रो पावर कम्पनीले स्थानीय स्तर सडक निर्माण,स्थानीयलाइ रोजगारी, काटिएका रुखको बदलामा वृक्षारोपण आदि काम गर्नुपर्छ तर चालिस प्रतिशत काम सम्पन्न भइसक्दा पनि कम्पनीले स्थानीयको लागि सिन्को समेत भाचेको छैन ।

वरु,यस्तो जनकल्याणको माग लिएर जाने स्थानीयलाइ सवै काम गाउपालिका प्रमुखलाइ सोधेर गरेको भन्दै हाइड्रो पावर कम्पनीले आफना माग लिएर गाउपालिकामा नै जान चुनौती दिएको पिडितहरुले वताएका छन । तर,गाउपालिका प्रमुख र हाइड्रो पावर सञ्चालकको मिलेमतो वारे थाह पाएका स्थानीयले आफनै कार्यकर्तालाइ यो तहको ज्यादती हुदा समेत वेवास्ता गरि वस्ने प्रमुखलाई अब सवक सिकाउने भन्दै नुर्पु शेर्पाको विरुद्धमा एकत्रित हुन थालेका छन ।

Previous Post

मनसुन भित्रिने समय नजिकिँदै, यसपालिको मनसुनमा १८ लाख बढी मानिस प्रभावित हुने

Next Post

सिलौटो बेचेर जीविकोपार्जन गर्दै धरानका विशाल

सम्बन्धित खबर

विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन
आवाज

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

४ भदौ २०८३,
ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी
आर्थिक

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

४ भदौ २०८३,
सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी
फिचर-ब्यानर

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

४ भदौ २०८३,
इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

४ भदौ २०८३,
आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन
फिचर-ब्यानर

आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

४ भदौ २०८३,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

४ भदौ २०८३,
Load More
Next Post
सिलौटो बेचेर जीविकोपार्जन गर्दै धरानका विशाल

सिलौटो बेचेर जीविकोपार्जन गर्दै धरानका विशाल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In