• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नासाको मिसनद्वारा शुक्र ग्रहमा ज्वालामुखी विष्फोटको पहिचान

by
१६ जेष्ठ २०८१,
0
नासाको मिसनद्वारा शुक्र ग्रहमा ज्वालामुखी विष्फोटको पहिचान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लस एन्जलस।अमेरिकी अन्तरिक्ष ऐजेन्सी नासाको ‘म्यागेलन मिसन’बाट प्राप्त तथ्याङ्कको विश्लेषण गरेर वैज्ञानिकहरूले सन् १९९० को सुरुमा शुक्र ग्रहमा विष्फोट भएका दुईवटा ज्वालामुखी पत्ता लगाएका छन् ।

दक्षिणी क्यालिफोर्नियामा नासाको जेट प्रोपल्सन प्रयोगशालाद्वारा प्रबन्धित म्यागेलन मिसनले सन् १९९० देखि सन् १९९२ सम्म शुक्रको सतहको ९८ प्रतिशत नक्साङ्कन गरेको थियो । यसले उत्पन्न गरेका तस्बिरहरू आजसम्म शुक्रको सबैभन्दा विस्तृत छन् ।

यो नवीनतम खोजले म्यागेलनको सिन्थेटिक एपर्चर राडारबाट छविहरूको ऐतिहासिक सन् २०२३ खोजमा आधारित छ । यसमा शुक्रको भूमध्य रेखा नजिकको ज्वालामुखी माट मोन्ससँग सम्बन्धित भेन्टमा परिवर्तनहरू भएको पत्ता लगोको थियो । राडार छविहरू ग्रहमा हालैको ज्वालामुखी विस्फोटको पहिलो प्रत्यक्ष प्रमाण साबित भयो ।

समयसँगै म्यागेलन राडार छविहरू तुलना गरेर अन्वेषकहरूले शुक्र ग्रहको उपसतहबाट पग्लिएको चट्टानको बहिर्गमनले भेन्टको क्रेटर भरेको र भेन्टको ढलानहरू तल झरेको परिवर्तनहरू फेला पारेका छन् ।

सन् १९८९ मेमा प्रक्षेपण गरिएको म्यागेलन शुक्रको सम्पूर्ण सतहको छवि बनाउने पहिलो अन्तरिक्ष यान रहेको र यसले ग्रहको बारेमा धेरै खोजहरू गर्यो । सन् १९९४ मा यो शुक्रको वायुमण्डलमा डुबेर जलेको भए पनि यसले डाटा सङ्कलन गरिरहेको थियो ।

वैज्ञानिकहरूले ग्रहको भित्री भागले यसको क्रस्टलाई कसरी आकार दिन सक्छ, यसको विकासलाई गति दिन सक्छ र यसको रहने क्षमतालाई असर गर्न सक्ने भनेर बुझ्न सक्रिय ज्वालामुखीहरूको अध्ययन गर्छन् । शुक्रमा भर्खरैको ज्वालामुखीको खोजले ग्रहको इतिहास र किन यसले पृथ्वीभन्दा फरक विकासवादी मार्ग लियो भन्ने बारे मूल्यवान अन्तरदृष्टि प्रदान गर्ने नासाले जनाएको छ ।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

अमेरिकाको टेक्सासमा आँधी आएपछि सात लाख ग्राहक विद्युत्विहीन

सम्बन्धित खबर

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो
अन्तर्राष्ट्रिय

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

१४ चैत्र २०८२,
रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
आवाज

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
Load More
Next Post
अमेरिकाको टेक्सासमा आँधी आएपछि सात लाख ग्राहक विद्युत्विहीन

अमेरिकाको टेक्सासमा आँधी आएपछि सात लाख ग्राहक विद्युत्विहीन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In