• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

    नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यो वर्ष हजयात्रीका लागि साउदी अरेबियाको कडा नियम

by
२३ बैशाख २०८१,
0
यो वर्ष हजयात्रीका लागि साउदी अरेबियाको कडा नियम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । यस वर्ष हज गर्न जाने हजयात्रीका लागि साउदी अरेबियाले कडा नियम ल्याएको छ । अवैध हज यात्रीहरूलाई नियन्त्रण गर्नका लागि ट्यागिङ प्रणाली सुरु गरेको साउदीको हज मन्त्रालयले जनाएको छ ।

हजयात्रीलाई सुरक्षित र सहजरुपमा पुग्नका लागि यो प्रणाली लागू गरिएको पनि जनाएको छ । साउदीका हज मन्त्री तौफिक अल रबियाले आधिकारिक रूपमा नुसुक कार्ड सुरू गरेका छन् । यसलाई अनुमति कार्डको रुपमा ब्याख्या गरिएको छ ।

इन्डोनेसियामा आयोजित एक समारोहमा इन्डोनेसियाली हज मिसनलाई नुसुक कार्डको उद्घाटन ब्याच प्रदान गरिएको थियो । नुसुक कार्ड, भौतिक र डिजिटल दुवै ढाँचामा उपलब्ध छ, प्रत्येक तीर्थयात्रीको बारेमा विस्तृत डेटा समावेश गरिएको छ ।

धार्मिक स्थलहरूमा पहुँच प्राप्त गर्न र साउदी अरेबियाको मक्का शहरको भ्रमण गर्नका लागि कानूनी तीर्थयात्रीहरूले सधैं कार्ड बोक्नु पर्ने छ । विदेशी हजयात्रीले हज भिसा पाएपछि सम्बन्धित हज कार्यालयबाट नुसुक कार्ड पाउनेछन् भने आन्तरिक हजयात्रीले हज अनुमति पाएपछि तोकिएको सेवा प्रदायकबाट प्राप्त गर्न सक्नेछन् ।

हज मन्त्रालयले नुसुक कार्डलाई आधिकारिक मुद्रित कार्डको रूपमा वर्णन गर्दछ जसले वैध तीर्थयात्रीहरूलाई अरूबाट अलग गर्दछ । यस वर्ष विश्वभरबाट करिब २० लाख मुस्लिम हजका लागि साउदी अरेबिया पुग्ने अनुमान गरिएको छ । गल्फ न्यूजका अनुसार अनुसार यस वर्ष रमजानमा करिब ३० लाख मुस्लिम उम्राह गर्न पुगेका थिए ।

गत वर्ष विश्वभरबाट करिब १८ लाख मुस्लिम हजका लागि साउदी अरब पुगेका थिए । यस्तो अवस्थामा यस वर्ष पनि कीर्तिमानी संख्यामा हजयात्री पुग्ने अपेक्षा गरिएको छ । यो वर्ष साउदी हज मन्त्रालयका ३ हजार ५ सय कर्मचारीलाई मदिनाबाट आउने र जाने तीर्थयात्रीको हेरचाह गर्ने जिम्मा दिइएको छ । नेपाल सरकारले पनि मुस्लिम समूदायकालाई हज गर्नका लागि व्यवस्था मिलाउने गरेको छ ।

किन गर्छन् हज ?

इमान, नमाज, रमजान, जकात र हज इस्लाम धर्मका पाँच स्तम्भ हुन् । मोहम्मदमाथि विश्वास र अल्लाहबाहेक कसैको पूजा नगर्नु नै इमान हो । हरेक मुसलमानले दिनमा पाँच पटक नमाज (धार्मिक ग्रन्थ) पाठ गर्नु पर्छ । हरेक मुस्लिमले रमजान महिनामा रोजा व्रत लिनु पर्छ । रोजा व्रत लिएको बेला सूर्योदयदेखि सूर्यास्तको समयसम्म मुखमा अन्न र पानी राख्नु हुँदैन ।

आफ्नो कमाइको साढे दुई प्रतिशत रकम धार्मिक कार्यको लागि दान गर्नु नै जकात हो । हरेक मुसलमानले आफ्नो जीवनकालमा एक पटक मक्कामा पुगेर हज गर्नुलाई इस्लाम धर्मको पाँचौं स्तम्भ मानिएको छ । त्यसैले मुस्लिम धर्म मान्नेहरु हज गर्न मक्का मदीना पुग्ने गर्छन् ।

Previous Post

प्रियंकाका पति निकलाई खतरनाक भाइरस संक्रमण, कन्सर्ट सारियो

Next Post

बेलैमा ध्यान दिएमा बूढाबूढी स्वर्णकाल हुन्छ

सम्बन्धित खबर

गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
कृषि

गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

२५ असार २०८३,
राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न
आवाज

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

२५ असार २०८३,
राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक
आर्थिक

राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

२५ असार २०८३,
उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट
आवाज

उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

२५ असार २०८३,
सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट
आर्थिक

सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

२५ असार २०८३,
नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता
अन्तर्राष्ट्रिय

नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

२५ असार २०८३,
Load More
Next Post
बुधबार कुन भगवानको पूजाआजा र ब्रत बस्ने ? फल के पाइन्छ ?

बेलैमा ध्यान दिएमा बूढाबूढी स्वर्णकाल हुन्छ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In