• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    ‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

    लुम्बिनी प्रदेशका तराईमा हुरी चल्ने सम्भावना, पहाडी भेगमा वर्षाको पूर्वानुमान

    रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना

    अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

    अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

टाइटानिकमा चढेका सबैभन्दा धनी ब्यक्तिको घडी १९ करोड बढीमा लिलामी

by
१७ बैशाख २०८१,
0
टाइटानिकमा चढेका सबैभन्दा धनी ब्यक्तिको घडी १९ करोड बढीमा लिलामी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। टाइटानिक जहाजमा सवार सबैभन्दा धनी यात्रुको सुनको घडी लिलामी भएको छ ।

बीबीसी न्यूजका अनुसार व्यापारी जोन ज्याकब एस्टरको यो घडी १९ करोड रूपैयाँ बढीमा बिक्री भएको छ । लिलामी अधिकारी एन्ड्रयू एल्ड्रिजले भने कि यो विश्व कीर्तिमान हो । रिपोर्टका अनुसार यो घडीसँग जोनको सुनको कफलिङ्कहरू पनि छन् । यो अमेरिकाका एक निजी कलेक्टर हेनरी एल्ड्रिज एन्ड सन्सले किनेका थिए ।

यसअघि टाइटानिक जहाज डुब्दा त्रसित यात्रुलाई शान्त पार्न बजाइएको भायोलिन सन् २०१३ मा लिलामी भएको थियो । लिलामी सुरु भएको १० मिनेटमै यो भायोलिन १९ करोड भन्दा बढी मुल्यमा बिक्री भएको हो ।

लिलामी गर्ने एन्ड्र्युले भने, ‘यो लिलामी कति अनौठो छ भन्ने प्रमाण हो । यसले यो पनि देखाउँछ कि मानिसहरू अझै पनि टाइटानिकको कथालाई लिएर उत्साहित छन् । ११२ वर्षअघि डुबेको जहाजका कथाहरू आज पनि सुनिन्छन् । यसका कथाहरू पनि छन् । २२०० मानिसहरू जो यो जहाजमा थिए ।’

बीबीसी न्यूजका अनुसार टाइटानिक डुब्दा घडीका मालिक जोन ज्याकबले लाइफबोट प्रयोग गरेर आफ्नो ज्यान बचाउनुको सट्टा जहाजमा रहेका अन्य व्यक्तिसँग कुरा गरिरहेका थिए । वास्तवमा, सुरुमा जोनलाई जहाजमा कत्तिको ठूलो खतरा छ भनी थाह थिएन । तर पछि टाइटानिक डुब्न थाल्यो र क्याप्टेनले लाइफ बोटमार्फत जहाजबाट मानिसलाई निकाल्न थाले । जोनले खतरा महसुस गर्दा धेरै ढिलो भइसकेको थियो । यस्तो अवस्थामा उनले पहिलो पटक आफ्नी श्रीमती मेडेलिन एस्टरलाई चौथो लाइफबोटमार्फत पठाए र आफैं जहाजमै बसे ।

टाइटानिक डुबेको एक हप्तापछि जोनको शव समुन्द्रमा फेला परेको थियो । खल्तीमा सुनको घडी थियो । जोन त्यो जहाजमा उपस्थित सबैभन्दा धनी व्यक्ति थिए । त्यसबेला उनको सम्पति ७२५ करोड रुपैयाँ थियो, जुन आजको करोडौं डलर बराबर हुनेछ । जोनका छोरा भिन्सेन्ट एस्टोरले आफ्नो बुबाको घडी आफ्नो कार्यकारी सचिवका छोरा विलियम डोबिनलाई दिएका थिए। जुन लिलामी भएको हो ।

Previous Post

आइ.एम.ई.लाइफ इन्स्योरेन्सद्वारा तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, खुद नाफा ३३ करोड माथी

Next Post

हवाई टिकट मिलाइदिने भन्दै ठग्ने सुनिता पक्राउ

सम्बन्धित खबर

इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम
फिचर-ब्यानर

इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

१३ जेष्ठ २०८३,
धवलागिरिमा भेटियो थप रेडपाण्डा
आर्थिक

‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

१३ जेष्ठ २०८३,
दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’
फिचर-ब्यानर

दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

१३ जेष्ठ २०८३,
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
आवाज

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

१३ जेष्ठ २०८३,
लुम्बिनी प्रदेशका तराईमा हुरी चल्ने सम्भावना, पहाडी भेगमा वर्षाको पूर्वानुमान
आर्थिक

रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना

१३ जेष्ठ २०८३,
अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश
फिचर-ब्यानर

अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

१३ जेष्ठ २०८३,
Load More
Next Post
हवाई टिकट मिलाइदिने भन्दै ठग्ने सुनिता पक्राउ

हवाई टिकट मिलाइदिने भन्दै ठग्ने सुनिता पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In