• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘निजी क्षेत्रमैत्री नीति लिएर सरकार अगाडि बढ्छ, निर्धक्क भएर व्यवसाय सञ्चालन गर्नुहोस्’

    ‘निजी क्षेत्रमैत्री नीति लिएर सरकार अगाडि बढ्छ, निर्धक्क भएर व्यवसाय सञ्चालन गर्नुहोस्’

    गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी बेहोस हुन थाले

    गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी बेहोस हुन थाले

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

    क्वाडद्वारा इन्डो–प्यासिफिकमा नयाँ सहकार्य घोषणा

    क्वाडद्वारा इन्डो–प्यासिफिकमा नयाँ सहकार्य घोषणा

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    पश्चिमीसहित स्थानीय वायुको प्रभावः तराईमा तातो दिन, पहाडका केही स्थानमा वर्षा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१६ बैशाख २०८१,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल

मेषः बोल्दा विवेक पुर्याएर बोल्नु राम्रो हुन्छ। साथीभाइ दाहिना छन्। शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्र अब्बल छन्। खर्च कटौती गर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृषः सुरुवात गरेको काम सफल बन्नेछ। वैदेशिक लगानीबाट राम्रो उन्नती हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। सम्पत्ति अप्ठेरो ठाउँमा पुग्ने भएकाले सचेत भएर कारोबार गर्नु राम्रो हुनेछ।

मिथुनः सोचेको काम बन्नेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। शिक्षामा गरेका प्रयास सफल देखिन्छन्। धार्मिक मानिसँग भेट हुनेछ। धेरै तर्क नगर्नु राम्रो हुन्छ।

कर्कटः सामाजिक क्षेत्रमा झुटा आरोप सुन्नुपर्ने हुनसक्छ। शिक्षाको क्षेत्रमा गरेको लगानी डुब्ने खतरा छ। वैदेशिक क्षेत्रको लगानीबाट भने फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः सुरुवात गरेको काम बन्नेछ। प्राप्त उपयुक्त सहयोग लिनु राम्रो हुन्छ। काम गर्नु अगाडि विषय विज्ञसँग सुझाव लिनु आवश्यक हुन्छ। आफैंले निर्णय गर्ने भन्दा आफू भन्दा ठुलाको सल्लाह लिनु उपयुक्त देखिन्छ।

कन्याः अधुरा काम सफल बन्नेछन्। डुब्न लागेको धन उठ्नसक्छ। सोचेको ठुलो कामको सुरुवात गर्नु राम्रो हुन्छ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः दैनिकी राम्रो छ। चन्द्रमा दाहिना भएकाले राम्रो कामको सुरुवात गर्नु राम्रो हुन्छ। परिवारले तपाईंको भावना नबुझ्नाले मनमा खटपटी हुनेछ। व्यापारमा फाइदा हुनेछ।

वृश्चिकः शिक्षामा सफलता मिल्नेछ। वैदेशिक लगानी भए राम्रो आम्दानी हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ।

धनुः श्रमको नतिजा राम्रो प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीले मनमा उत्साह थप्नेछ। प्रेम सम्बन्धले परिवारमा उल्लास बढ्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा विवाद हुने भएकाले सचेत हुनु राम्रो हुन्छ।

मकरः दिन सामान्य छ। ठुलो काममा भुलेर पनि धान नलगाउनु राम्रो हुन्छ। धेरै नबोल्नु राम्रो हुनेछ। आफन्तले खुट्टा तान्ने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्नेछ।

कुम्भः अपेक्षा गरेका मान्छेबाट सहयोग प्राप्त नहुने देखिन्छ। जुनसुकै काम गर्दा पनि आफू अगाडि नलाग्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग भने राम्रो रहनेछ। उद्योग र व्यापारमा हात नलगाउनु राम्रो हुन्छ।

मीनः घमण्डले आफूलाई समस्यामा पार्ने योग छ। जानकार व्यक्तिलाई सोधेर काम गर्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्धमा तनाव हुने देखिन्छ। आज लगानीको क्षेत्रमा हात नहाल्नु राम्रो हुन्छ। धर्मकर्ममा मन जानेछ।

Previous Post

मोटोपन घटाउने सजिलो घरेलु उपाय

Next Post

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक

सम्बन्धित खबर

‘निजी क्षेत्रमैत्री नीति लिएर सरकार अगाडि बढ्छ, निर्धक्क भएर व्यवसाय सञ्चालन गर्नुहोस्’
आवाज

‘निजी क्षेत्रमैत्री नीति लिएर सरकार अगाडि बढ्छ, निर्धक्क भएर व्यवसाय सञ्चालन गर्नुहोस्’

१३ जेष्ठ २०८३,
गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी बेहोस हुन थाले
आवाज

गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी बेहोस हुन थाले

१३ जेष्ठ २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

१३ जेष्ठ २०८३,
सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
आवाज

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

१३ जेष्ठ २०८३,
क्वाडद्वारा इन्डो–प्यासिफिकमा नयाँ सहकार्य घोषणा
अन्तर्राष्ट्रिय

क्वाडद्वारा इन्डो–प्यासिफिकमा नयाँ सहकार्य घोषणा

१३ जेष्ठ २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

पश्चिमीसहित स्थानीय वायुको प्रभावः तराईमा तातो दिन, पहाडका केही स्थानमा वर्षा

१३ जेष्ठ २०८३,
Load More
Next Post
१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In