• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यसवर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

    यसवर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

    क्यान्सर अस्पतालमा औषधि अभाव

    क्यान्सर अस्पतालमा औषधि अभाव

    नीतिगत जटिलताले रियल इस्टेट क्षेत्र सङ्कटमा

    नीतिगत जटिलताले रियल इस्टेट क्षेत्र सङ्कटमा

    प्रसिद्ध धार्मिक स्थल बेहडाबाबामा गङ्गादशहरा मेला सुरु

    प्रसिद्ध धार्मिक स्थल बेहडाबाबामा गङ्गादशहरा मेला सुरु

    सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

    अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

    ‘निजी क्षेत्रमैत्री नीति लिएर सरकार अगाडि बढ्छ, निर्धक्क भएर व्यवसाय सञ्चालन गर्नुहोस्’

    ‘निजी क्षेत्रमैत्री नीति लिएर सरकार अगाडि बढ्छ, निर्धक्क भएर व्यवसाय सञ्चालन गर्नुहोस्’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गर्मीमा संवेदनशील छालाको हेरचाह कसरी गर्ने ?

by
१५ बैशाख २०८१,
0
हेल्थ टिप्सः शुष्क छाला र यसको हेरचाह गर्ने तरिका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गर्मी बढेसँगै हावाहुरी र धुलोमैलोका कारण छाला फोहोर हुन सक्छ । यसका लागि हामीले सबैभन्दा पहिले छालाको सफाइमा ध्यान दिनुपर्छ । संवेदनशील छालामा मौसम र प्रशाधन सामग्रीको प्रभाव छिट्टै पर्दछ । धेरै चिसो वा गर्मीमा छाला छिट्टै रातो हुन जान्छ । यस प्रकारको छालाका लागि क्लिजिङ, मोस्चराइजर आदि प्रशाधनहरुको सावधानीपूर्वक छनौट गर्नुपर्दछ । प्रसाधनहरुमा कुनै प्रकारको सुगन्धको प्रयोग भएको हुनु हुँदैन ।
– संवेदनशील छालालाई दिनमा दुई वा तीन पटक तैलीय छाला भएको क्लिन्जिङले सफा गर्नुपर्दछ । सङ्क्रमणको खतरा बढी हुने भएकोले राम्ररी हात धुनुपर्छ । त्यसैगरी क्लिजर लगाउनुभन्दा पहिले मुख धुन सकिन्छ । अनुहार पुछ्नका लागि सधैँ टिस्यु पेपरको प्रयोग गर्नु राम्रो हुन्छ ।
– यदि दागको समस्या छैन भने फ्रेसनरको प्रयोग गर्न सकिन्छ । मिनरल वाटर वा गुलाव जलको प्रयोग गर्नु लाभदायी हुन्छ ।
– अनुहारको सुख्खा भागमा मात्र मोस्चराइजरको प्रयोग गर्नुपर्दछ ।
साभारः ‘नारी सौन्दर्य विज्ञान’ पुस्तकबाट

Previous Post

लघुकथाः आगोको झिल्को

Next Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

सम्बन्धित खबर

यसवर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण
समाचार

यसवर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

१३ जेष्ठ २०८३,
क्यान्सर अस्पतालमा औषधि अभाव
फिचर-ब्यानर

क्यान्सर अस्पतालमा औषधि अभाव

१३ जेष्ठ २०८३,
नीतिगत जटिलताले रियल इस्टेट क्षेत्र सङ्कटमा
फिचर-ब्यानर

नीतिगत जटिलताले रियल इस्टेट क्षेत्र सङ्कटमा

१३ जेष्ठ २०८३,
प्रसिद्ध धार्मिक स्थल बेहडाबाबामा गङ्गादशहरा मेला सुरु
आर्थिक

प्रसिद्ध धार्मिक स्थल बेहडाबाबामा गङ्गादशहरा मेला सुरु

१३ जेष्ठ २०८३,
सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने
आवाज

अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

१३ जेष्ठ २०८३,
‘निजी क्षेत्रमैत्री नीति लिएर सरकार अगाडि बढ्छ, निर्धक्क भएर व्यवसाय सञ्चालन गर्नुहोस्’
आवाज

‘निजी क्षेत्रमैत्री नीति लिएर सरकार अगाडि बढ्छ, निर्धक्क भएर व्यवसाय सञ्चालन गर्नुहोस्’

१३ जेष्ठ २०८३,
Load More
Next Post
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In