• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो

    राष्ट्र बैंकद्वारा छ लघुवित्त वित्तीय संस्थालाई कारवाही

    ग्लोबल साउथ ‘नियम पालना गर्ने’ अवस्थाबाट ‘नियम निर्माण गर्ने’ भूमिकामा अघि बढ्नुपर्छः परराष्ट्रमन्त्री खनाल

    हिंसात्मक चलचित्र बढी बने पछि करिनाकाे टिप्प्णी, ‘बलिउड भेडाचालमा छ’

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरण: मुख्य निर्णयकर्ता योगेश भट्टराईदेखि युवराज खतिवडा र जनार्दन शर्मासम्मै

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

    परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन

    परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लघुकथाः आगोको झिल्को

by
१५ बैशाख २०८१,
0
लघुकथाः तीज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

– बालकृष्ण गजुरेल

घोषित विद्वानले भने— गाउँमा नकरात्मक ऊर्जा बढ्यो । अतः वायू पुजा गर्नुप¥यो ।
अलि अतिवादी अनपढहरुले भने— गाउँमा भूत आएको छ । गाउँमा अनिकाल लाग्न थाल्यो ।
त्यही भीडमा एक वेदान्त विज्ञ घुसे । उनले फड्कारे— विज्ञान यन्त्रमा प्रवेश ग¥यो । हामी पहिल्यै मन्त्र, तन्त्र तथा यन्त्रमा थियौँ ।
गाउँमा धामीहरु बोलाइयो । धामीहरुले वायू उतार्न थाले । गाउँलेलाई कम्पन भयो । केही जोडजोडले काम्न थाले । केही समस्या हल भयो । जापानिज पर्यटक घुम्दै त्यस गाउँमा पुगे । उनीहरु रेकी ऊर्जा सम्बन्धी विज्ञ थिए । फ्रान्सका केही पर्यटक थपिए । तिनीहरु लेखक थिए । लेखकलाई रुढीवादी लाग्यो । ऊर्जा विज्ञहरुले हिलिङ्ग भने । ऊर्जालाई जगाउने एउटा माध्यम सोचे । अन्तिम दिन खलि खुवाउन आगो बालियो । कोइला नै कोइला भएको आगोमा धामीहरु नाच्न थाले । उपस्थित सबैलाई अचम्म लाग्यो । नाच्दा कसैको खुट्टा जलेन । एक्कासी सानो टुक्रा उछिट्टियो । केहिबेर धुवाउँदै थियो । जिम्मलको कटेरो जल्यो । सबै गाउँले आगो निभाउन तल्लिन भए ।
त्यत्रो खलियोले केही भएन । नाथे ! एउटा सानो आगोले कसरी पूरै गाउँलाई जोखिम बनायो ? भूत तथा प्रेत भन्दा पनि डरमर्दो रहेछ । जिम्मलले प्रश्न गरे ।
वेदान्त विद्वान त्यहीँ थिए । उनले उदाहरण पस्के— काण्डै काण्ड गरी देशमा त्रास मच्चाइरहेका भूत तथा प्रेतहरुले फेस सेभिङ्गको लागि जति समाजवाद जपे पनि वायू उतार्न एउटै झिल्को काफी छ । जनता जगाउने त्यो झिल्को बालेन जस्तै जो कोही हुन सक्दैनन् र !
साभारः लघुकथा कुनोबाट

Previous Post

श्रीमानको समेत भाग्य चम्काउने गुण भएका श्रीमती

Next Post

गर्मीमा संवेदनशील छालाको हेरचाह कसरी गर्ने ?

सम्बन्धित खबर

सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो
आर्थिक

राष्ट्र बैंकद्वारा छ लघुवित्त वित्तीय संस्थालाई कारवाही

७ अशोज २०८३,
ग्लोबल साउथ ‘नियम पालना गर्ने’ अवस्थाबाट ‘नियम निर्माण गर्ने’ भूमिकामा अघि बढ्नुपर्छः परराष्ट्रमन्त्री खनाल
अन्तर्राष्ट्रिय

ग्लोबल साउथ ‘नियम पालना गर्ने’ अवस्थाबाट ‘नियम निर्माण गर्ने’ भूमिकामा अघि बढ्नुपर्छः परराष्ट्रमन्त्री खनाल

७ अशोज २०८३,
हिंसात्मक चलचित्र बढी बने पछि करिनाकाे टिप्प्णी, ‘बलिउड भेडाचालमा छ’
मनोरञ्जन

हिंसात्मक चलचित्र बढी बने पछि करिनाकाे टिप्प्णी, ‘बलिउड भेडाचालमा छ’

७ अशोज २०८३,
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरण: मुख्य निर्णयकर्ता योगेश भट्टराईदेखि युवराज खतिवडा र जनार्दन शर्मासम्मै
आर्थिक

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

७ अशोज २०८३,
परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन
आवाज

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन

७ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

७ अशोज २०८३,
Load More
Next Post
हेल्थ टिप्सः शुष्क छाला र यसको हेरचाह गर्ने तरिका

गर्मीमा संवेदनशील छालाको हेरचाह कसरी गर्ने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In