• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

    वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो

    मनसुनी विपद्: १३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

    मनसुनी विपद्: १३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

    बेंगलुरु लगातार दोस्रोपटक आईपीएलको फाइनलमा, गुजरातलाई दोस्रो मौका

    बेंगलुरु लगातार दोस्रोपटक आईपीएलको फाइनलमा, गुजरातलाई दोस्रो मौका

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    फेरि महँगियो अमेरिकी डलर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उपनिर्वाचन सुरक्षाका लागि प्रहरीको योजना, यस्ता छन् सुरक्षा थ्रेट

by
१४ बैशाख २०८१,
0
उपनिर्वाचन सुरक्षाका लागि प्रहरीको योजना, यस्ता छन् सुरक्षा थ्रेट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । वैशाख १५ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य उपनिर्वाचन सुरक्षित र भयरहित वातावरणमा सपन्न गर्न प्रहरीले आवश्यक तयारीसहित आन्तरिक तथा बाह्य योजना बनाएको छ ।

त्यसका लागि प्रहरीले मतदानस्थलदेखि मतगणना स्थलसम्म भरपर्दो एवं मजबुद सुरक्षा व्यवस्था मिलाइएको दाबी गरेको हो ।उपनिर्वाचनमा हुनसक्ने सम्भावित खतराकाबारेमा समेत प्रहरी सचेत रहेको प्रहरी प्रवक्ता (डीआईजी) भिम प्रसाद ढकालले पत्रकार सम्मेलन गरेर जानकारी दिए ।

उपनिर्वाचनको सुरक्षा व्यवस्थाबारे प्रहरी प्रधान कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी सम्भावित खतराबाट जोगिन अपनाउनुपर्ने सावधानीका बारेमा समेत सचेत गराएको हो ।

उपनिर्वाचनमा हुन सक्ने सम्भावित खतराहरुः

-निर्वाचन विरोधी दल र समूहका गतिविधि ।

-निर्वाचनलाई जातीय, धार्मिक, साम्प्रदायिक तथा क्षेत्रीयकरण गर्ने कार्य ।

-बुथ कब्जा गर्ने ।

-पैदल तथा सडकमार्गहरुमा अवरोध गर्ने ।

-डर, धाक, धम्की, तोडफोड, अपहरण, आगजनी, हत्या आदी ।

-अफवाह फैलाउने, सुरक्षाकर्मीलाई Misguide गर्ने ।

-निर्वाचन प्रक्रियामा अवरोध गर्ने ।

-आचारसंहिताको उलङ्घन ।

-आवश्यक निर्वाचन सामग्री समयमा नै पुग्न नसक्नु ।

-निर्वाचन सामग्री तोकिएको ठाउँमा नपुगी अन्यत्र पुग्नु ।

– खटिएका कर्मचारीबाट हुन सक्ने मानवीय त्रुटि, गैह्र व्यावसायिक कार्य र आचरण एवं आपसी समन्वय नहुनु ।

-मतपेटिका र अन्य निर्वाचन सामग्रीको अव्यवस्थित व्यवस्थापन, भण्डारण तथा हुन सक्ने दुरुपयोग ।

सम्भावित १२ खतरालाई मध्यनजर गर्दै निर्वाचन क्षेत्रमा सुरक्षा प्रदान गर्न प्रहरी प्रधान कार्यालयले सोही अनुसार जनशक्ति परिचालन गर्ने जनाएको छ ।

प्रहरीले उपनिर्वाचनका लागि सुरक्षा योजना तयार गरेको छ । भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यका साथ प्रहरीले सुरक्षा योजना तयार गरेको हो ।

उपनिर्वाचनका लागि सम्भावित सुरक्षा चुनौतीलाई मध्यजनजर गर्दै सुरक्षा योजना बनाइएको भन्दै प्रहरीले इलाम २ मा १ हजार ३६३ जना र बझाङ प्रदेशसभा १ मा १ हजार २४ जना प्रहरी परिचालन हुने भएका छन् । प्रहरीले मतदान केन्द्रमा हिंसात्मक, ध्वंसात्मक र अवाञ्छित गतिविधिको पूर्वसूचना प्राप्त भएमा बल प्रयोग गरिने जनाएको छ ।

यस्तै विभिन्न दलका समर्थकबिच आपसमा झै–झगडा तथा कुटपिट वा पत्र तहसनहस हुने अवस्था भएमा, मतदान केन्द्रमा आक्रोशित भीडबाट सशस्त्र आक्रमण हुने अवस्था भएमा, मतदानस्थल र मतदान केन्द्र कब्जामा लिएमा वा लिने प्रयास गरेमा, मतदाताहरुलाई मतदान गर्न जान अवरोध भएमा बल प्रयोग गर्ने सुरक्षा योजनामा उल्लेख छ ।

Previous Post

एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम

Next Post

लोभलाग्दो ‘ड्रागन’ खेती

सम्बन्धित खबर

वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह
आर्थिक

वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

१३ जेष्ठ २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो

१३ जेष्ठ २०८३,
मनसुनी विपद्: १३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा
फिचर-ब्यानर

मनसुनी विपद्: १३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

१३ जेष्ठ २०८३,
बेंगलुरु लगातार दोस्रोपटक आईपीएलको फाइनलमा, गुजरातलाई दोस्रो मौका
खेलमैदान

बेंगलुरु लगातार दोस्रोपटक आईपीएलको फाइनलमा, गुजरातलाई दोस्रो मौका

१३ जेष्ठ २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

फेरि महँगियो अमेरिकी डलर

१३ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१३ जेष्ठ २०८३,
Load More
Next Post
पुतलीबजारमा फस्टाउँदो ‘ड्रागन खेती’

लोभलाग्दो ‘ड्रागन’ खेती

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In