नेपाली मन्त्री मलेसिया जाने क्रममा सिंगापुर अन्तर्राष्ट्रिय एयरपोर्टमा पुगे ।
भिआइपी गेटबाट बाहिर निस्कने क्रममा चेकजाँच नगरिकन खुरुखुरु हिँडेको देखेर सेक्युरिटीले रोकिन आदेश दिँदै भन्यो—
सेक्युरिटीः एक्सक्युजमी सर, वेट ।
मन्त्रीले फनक्क फर्किएर हेरेर भन्यो— सिक्टी किलो ।
साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट