• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल

    मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल

    सडक असहजः सेवाग्राहीलाई समस्या

    सडक असहजः सेवाग्राहीलाई समस्या

    केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

    केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

    असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

    असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

    वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इजरायलमाथि इरानले आक्रमण थालेपछि ह्वाइट हाउसमा बाइडेनले थाले छलफल

by
२ बैशाख २०८१,
0
इजरायलमाथि इरानले आक्रमण थालेपछि ह्वाइट हाउसमा बाइडेनले थाले छलफल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । इरानले इजरायलमाथि आक्रमण थालेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा छलफल थालेका छन् । ह्वाइट हाउसले इरानले अबको केही घण्टामा इजरायलविरुद्ध थप हवाई हमला गर्न सक्ने जनाएको छ ।

अमेरिकी राष्ट्रपतिले बाइडेनले भने, ‘हामी इरानको धम्कीविरुद्ध इजरायलको सुरक्षाप्रति प्रतिबद्ध छौँ र हामी यसका लागि दृढताका साथ उभिन्छौं ।’ राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले भने, ‘राष्ट्रपति जो बाइडेनलाई राष्ट्रिय सुरक्षा टोलीले सम्पूर्ण स्थितिमा निरन्तर अपडेट गरिरहन्छ ।’

एड्रियनले अगाडि भने, ‘हाम्रो टोली इजरायली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छ । अन्य सहकर्मीहरूसँग पनि सम्पर्क राखिएको छ ।’ इरानले इजरायलमाथि ड्रोन आक्रमण थालेको छ । १ अप्रिलमा सिरियामा आफ्नो दूतावासमाथि भएको आक्रमणको जवाफमा इजरायलमाथि आक्रमण गरिएको इरानले जनाएको छ ।

बीबीसीका अनुसार इरानले इजरायलमाथि कम्तिमा २०० ड्रोन आक्रमण गरेको छ । त्यसमध्ये केही ड्रोन अमेरिकाले ध्वस्त पारिदिएको बताइएको छ । इरानको इस्लामिकल रिभोलुसन गार्ड कर्प्स (आईआरजीसी) ले निश्चित लक्ष्यलाई निशाना साँधेर आक्रमण गरिएको जनाएको छ ।

इरानी सेनाले भने इजरायलले गरेको ‘लगातारको अपराध’ को जवाफमा आक्रमण गरिएको जनाएको छ । इरानले यो आक्रमणलाई ‘अप्रेसन ट्रु प्रमिस’ नाम दिएको छ । आक्रमणका क्रममा इरानले दर्जनौँ मिसाइल पनि प्रहार गरेको छ । इसराइलमाथि आक्रमण भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले इसराइली प्रधानमन्त्री बेन्यामिन नेतेन्याहुसँग टेलिफोन वार्ता गरेका छन् ।

बेलायतले पनि आक्रमणको निन्दा गरेको छ । बेलायतका रक्षामन्त्री ग्रान्ट शाप्सले मध्यपूर्वमा रहेको आफ्नो सम्पत्तिको रक्षा गर्न आवश्यक कदम चालिने बताएका छन् । ‘इरानले इसराइलमा गरेको हवाई आक्रमणको कडा शब्दमा निन्दा गर्छु । यसले क्षेत्रीय सुरक्षा कमजोर बनाउनुसिवाय अरू कुनै फाइदा हुँदैन,’उनले भनेका छन् । क्यानडाले पनि इसराइलमाथि इरानले गरेको आक्रमणको निन्दा गरेको छ ।

साउदी अरबले भने दुवै देशलाई संयम रहन भनेको छ । इसराइलले अहिलेसम्म कुनैपनि जवाफ दिएको छैन । इरानले दुई देशबीचको लडाईंमा अमेरिकाले हस्तक्षेप गरे अमेरिकालाई पनि जवाफ दिने चेतावनी दिएको छ । एफबिआईले अहिलेसम्म अमेरिकामाथि आक्रमणको खतरा नरहेको जनाएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि आक्रमणको निन्दा गर्दै दुवै पक्षलाई संयम रहन आग्रह गरेका छन् ।

Previous Post

निकुञ्ज वरिपरि पर्यटकीय संरचना बढ्दै

Next Post

कतारका अमीर नेपाल आउँदै

सम्बन्धित खबर

मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल
आर्थिक

मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल

११ जेष्ठ २०८३,
सडक असहजः सेवाग्राहीलाई समस्या
आवाज

सडक असहजः सेवाग्राहीलाई समस्या

११ जेष्ठ २०८३,
केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो
आवाज

केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

११ जेष्ठ २०८३,
असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता
आवाज

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

११ जेष्ठ २०८३,
वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित
आवाज

वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

११ जेष्ठ २०८३,
पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने
आवाज

पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

११ जेष्ठ २०८३,
Load More
Next Post
कतारका अमीर नेपाल आउँदै

कतारका अमीर नेपाल आउँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In