• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बुधबार, १८ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    २ हजारलाई दिने भनिएको एआई तालिममा ६८ हजारको आवेदन !

    २ हजारलाई दिने भनिएको एआई तालिममा ६८ हजारको आवेदन !

    जुलाईमा भित्रिए ७० हजार पर्यटक

    पर्यटक आगमनमा कीर्तिमान कायम हुँदै, यो वर्ष साढे १२ लाख पुग्ने

    दक्षिण कोरियाको एआई र चिप्समा दोब्बर लगानी

    दक्षिण कोरियाको एआई र चिप्समा दोब्बर लगानी

    चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

    चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

    पूर्वी भारतमा दोस्रो चक्रवात, हजारौँ सुरक्षित स्थानमा सारिए

    पूर्वी भारतमा दोस्रो चक्रवात, हजारौँ सुरक्षित स्थानमा सारिए

    भोटेकोशीका जलविद्युत् आयोजना पुनर्निर्माण अन्योलमा, सरकारी प्याकेजको प्रतीक्षा

    भोटेकोशीका जलविद्युत् आयोजना पुनर्निर्माण अन्योलमा, सरकारी प्याकेजको प्रतीक्षा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

उपनिर्वाचनः इलाम – २ मा मुख्य निर्वाचन अधिकृत तोकियो

२१ चैत २०८०,
0
आचारसंहिता उल्लंघन रोक्न निर्वाचन आयोग कठोर बन्दै, फौजदारी कानून प्रयोग गर्दै
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

इलाम। प्रतिनिधिसभा सदस्य चयन गर्न आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र–२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मङ्गलबार मुख्य निर्वाचन अधिकृत तोकेको हो ।

यही चैत २२ मा इलाम सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । उपनिर्वाचन कार्यतालिकाअनुसार चैत २४ मा उम्मेदवारी मनोनयन हुनेछ । उपनिर्वाचनमा भाग लिन आयोगमा २० दल दर्ता भएका छन् । निर्वाचनका लागि केन्द्रबाट आवश्यक सामग्री चैत २३ सम्ममा आइपुग्ने उक्त कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयले निर्वाचनमा खटिने कर्मचारीको नामावली सङ्कलन गरिसकेको छ । इलाम २ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहनेछन् । यी केन्द्रमा आठ सय ९४ जना कर्मचारी परिचालन हुनेछन् । निर्वाचन आयोगकाअनुसार चैत २७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ ।

अघिल्लो समाचार

काँग्रेसले उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाउन सकेन, आज पुनः बैठक बस्ने

अर्को समाचार

ताइवानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, जापानमा सुनामीको चेतावनी

सम्बन्धित खबर

२ हजारलाई दिने भनिएको एआई तालिममा ६८ हजारको आवेदन !
फिचर-ब्यानर

२ हजारलाई दिने भनिएको एआई तालिममा ६८ हजारको आवेदन !

१८ कात्तिक २०८३,
जुलाईमा भित्रिए ७० हजार पर्यटक
फिचर-ब्यानर

पर्यटक आगमनमा कीर्तिमान कायम हुँदै, यो वर्ष साढे १२ लाख पुग्ने

१८ कात्तिक २०८३,
दक्षिण कोरियाको एआई र चिप्समा दोब्बर लगानी
समाचार

दक्षिण कोरियाको एआई र चिप्समा दोब्बर लगानी

१८ कात्तिक २०८३,
चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता
अन्तर्राष्ट्रिय

चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

१८ कात्तिक २०८३,
पूर्वी भारतमा दोस्रो चक्रवात, हजारौँ सुरक्षित स्थानमा सारिए
समाचार

पूर्वी भारतमा दोस्रो चक्रवात, हजारौँ सुरक्षित स्थानमा सारिए

१८ कात्तिक २०८३,
भोटेकोशीका जलविद्युत् आयोजना पुनर्निर्माण अन्योलमा, सरकारी प्याकेजको प्रतीक्षा
समाचार

भोटेकोशीका जलविद्युत् आयोजना पुनर्निर्माण अन्योलमा, सरकारी प्याकेजको प्रतीक्षा

१८ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
ताइवानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, जापानमा सुनामीको चेतावनी

ताइवानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, जापानमा सुनामीको चेतावनी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

२ हजारलाई दिने भनिएको एआई तालिममा ६८ हजारको आवेदन !

२ हजारलाई दिने भनिएको एआई तालिममा ६८ हजारको आवेदन !

१८ कात्तिक २०८३,
जुलाईमा भित्रिए ७० हजार पर्यटक

पर्यटक आगमनमा कीर्तिमान कायम हुँदै, यो वर्ष साढे १२ लाख पुग्ने

१८ कात्तिक २०८३,
दक्षिण कोरियाको एआई र चिप्समा दोब्बर लगानी

दक्षिण कोरियाको एआई र चिप्समा दोब्बर लगानी

१८ कात्तिक २०८३,
चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

१८ कात्तिक २०८३,
पूर्वी भारतमा दोस्रो चक्रवात, हजारौँ सुरक्षित स्थानमा सारिए

पूर्वी भारतमा दोस्रो चक्रवात, हजारौँ सुरक्षित स्थानमा सारिए

१८ कात्तिक २०८३,
भोटेकोशीका जलविद्युत् आयोजना पुनर्निर्माण अन्योलमा, सरकारी प्याकेजको प्रतीक्षा

भोटेकोशीका जलविद्युत् आयोजना पुनर्निर्माण अन्योलमा, सरकारी प्याकेजको प्रतीक्षा

१८ कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन