• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

    जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

    अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

    अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

    पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

    पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

    अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

    अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

    सङ्घीयताको विकल्प अन्य हुन सक्दैन : मुख्यमन्त्री शाह

    सङ्घीयताको विकल्प अन्य हुन सक्दैन : मुख्यमन्त्री शाह

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    नेपाल–चीन सीमा बैठकः सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बच्चाबच्चीको सफलताको काममा रोक लगाउनुभन्दा पनि बढी भन्दा बढी अनुभव हासिल गर्न दिनुपर्छ

by
२१ चैत्र २०८०,
0
बालबालिकाको स्मरण क्षमता बढाउन के गर्ने ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सबै खाले केटाकेटीको एउटा समान मानसिकता हुन्छ— जे नगर्नु भनिन्छ त्यही गर्नुमा उनीहरुलाई मज्जा आउँछ ।
एकपल्ट विश्वविख्यात मनोवेत्ता सिग्मण्ड फ्रायड आफ्नी पत्नी र छोरीसित कुनै ठूलो पार्कमा घुम्न गएका थिए । छुट्टिको दिन भीड निकै थियो । अचानक छोरी हराउँछे । जोईपोई दुवैले वरपर खौज्दा पनि भेट्दैनन् । पछि फ्रायडले गम्भीर हुँदै श्रीमतीसित सोध्छन्— तिमीले पार्क छिर्दा छोरीलाई फलानो ठाउँमा नजानू भनेर त भनेकी थिएनौ ? श्रीमतीले भनिन्— त्यसो त भनेको थिएँ पार्कको फोहोरामा नजानू, पानीमा खसौली भनेको थिएँ ।
फ्रायड तुरुन्तै त्यस ठाउँमा पुग्छन् छोरीलाई त्यसै पानीमा खेलिरहेको अवस्थामा भेट्टाउँछन् । त्यसैले छोराछोरीलाई के नगर्नु, के नखानू, कहाँ जान्न हुन्न भनी आदेश दिनु हुन्न । बरु के गर्नु, के खानु, कहाँ जानु भनी बाटो देखाउन सक्नुपर्दछ । याद राख्नुस्— उनीहरु जति बढी नयाँ नयाँ प्रयोग, अनुभव गर्दछन्, त्यति नै विकास हुन्छ । त्यसैले आमा बाबाको काम उनीहरुलाई बढी भन्दा बढी अनुभव गर्न सघाउनु हो, रोक लगाउनु होइन । सानोतिनो गल्तीमा रोक लगाइयो भने छोराछोरीले ठूलो हुँदा ठूलै गल्ती गरी जिन्दगी बर्बाद पार्न सक्छन् ।

साभारः ‘नव सफलता शास्त्र २’ पुस्तकबाट

Previous Post

प्रतिनिधिसभाः चीन भ्रमणबारे उपप्रधानमन्त्री श्रेष्ठद्वारा संसदलाई जानकारी

Next Post

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा दस जनाको आवेदन स्वीकृत

सम्बन्धित खबर

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास
आर्थिक

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

१० जेष्ठ २०८३,
अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?
आर्थिक

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

१० जेष्ठ २०८३,
पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र
आवाज

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

१० जेष्ठ २०८३,
अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै
आवाज

अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

१० जेष्ठ २०८३,
सङ्घीयताको विकल्प अन्य हुन सक्दैन : मुख्यमन्त्री शाह
आर्थिक

सङ्घीयताको विकल्प अन्य हुन सक्दैन : मुख्यमन्त्री शाह

१० जेष्ठ २०८३,
निर्वाचन सम्पन्न भएकामा चीनको बधाई
अन्तर्राष्ट्रिय

नेपाल–चीन सीमा बैठकः सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा

१० जेष्ठ २०८३,
Load More
Next Post
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा दस जनाको आवेदन स्वीकृत

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा दस जनाको आवेदन स्वीकृत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In