• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

    गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

    सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

    सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

    सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

    सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

    प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै

    प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुने

    इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह

    तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अर्धमत्स्येन्द्रासन योगाबाट हुने लाभ

by
२१ चैत्र २०८०,
0
चन्द्रागिरिमा योगगुरु रामदेवको योग ध्यान तथा प्रशिक्षण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अर्ध भागमा माछा खेले या सुतेको अवस्थामा गरिने आसनलाई सामान्य भाषामा अर्धमत्स्येन्द्रासन भनिन्छ । यो आसनको विकास र प्रचार मध्ययुगमा योगी, सन्त–महन्तबाट भएको कुरा ६७ योग प्रदीपिकामा उल्लेख भएको पाइन्छ ।
विधि
– दुवै खुट्टा तन्काएर बस्ने । विस्तारै दायाँ खुट्टालाई बायाँ खुट्टामा र बायाँ खुट्टालाई दायाँ खुट्टाको गोलीगाँठो छुने गरी पलेटी मार्ने ।
– टाउकाले घुँडा छुने गरी पालैपालो निहुरिने । यो प्रक्रिया दुईदेखि छ पल्टसम्म दोहो¥याउन वा आफूलाई सहज भइन्जेल गर्ने ।
लाभ
– नशा र हड्डीलाई तन्दुरुस्त राख्छ । तनाबबाट मुक्ति दिलाउँछ ।
– सोच्ने शक्ति बढाउँछ । पेट, मुटु र फोक्सोलाई स्वस्थ राख्न सघाउँछ ।
सावधान
अल्सर, हर्नियाका रोगीले यो आसन नगर्नु नै राम्रो हुन्छ । यदि यी रोग निको भएका रोगीले गर्नुपरेमा चिकित्सकसँग परामर्श गर्नु उचित हुनेछ ।

साभारः ‘योगतन्त्र’ पुस्तकबाट

Previous Post

इन्द्र बम मल्लको गीत ‘नेपाली कथा’ बजारमा

Next Post

सम्भोग शक्ति बढाउन के खाने ?

सम्बन्धित खबर

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन
आवाज

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

२५ असार २०८३,
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा
आवाज

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

२५ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

२५ असार २०८३,
सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु
आर्थिक

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

२५ असार २०८३,
प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै
आर्थिक

प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुने

२५ असार २०८३,
इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह
अन्तर्राष्ट्रिय

तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

२५ असार २०८३,
Load More
Next Post
बहुपरिकार खानुहोस्, निरोगी हुनुहोस्

सम्भोग शक्ति बढाउन के खाने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In