• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्याङ्जाको चराङमा फल्यो स्याउ

    स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

    अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

    अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

    मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

    मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

    गर्मी छल्न पर्यटक रिग क्षेत्रमा

    गर्मी छल्न पर्यटक रिग क्षेत्रमा

    सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

    सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

    दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

    दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुरक्षा अधिकारीलाई गृहमन्त्रीको निर्देशनः कानुनविपरीत काम गर्न कसैले दबाब दिए मलाई भन्नुस्

by
१६ चैत्र २०८०,
0
सुरक्षा अधिकारीलाई गृहमन्त्रीको निर्देशनः कानुनविपरीत काम गर्न कसैले दबाब दिए मलाई भन्नुस्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कानूनभन्दा माथि कसैले काम गर्न दबाब र प्रभाव दिए आफूलाई भन्न मातहतका कर्मचारी तथा सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय, झापामा आज सुरक्षा अधिकारीलाई निर्देशन दिने क्रममा मन्त्री लामिछानेले कानूनले दिएको जिम्मेवारी पूरा आग्रह गरे । ‘आम नागरिकलाई सेवा दिनु नै तपाईं, हाम्रो जिम्मेवारी हो । राजनीतिक रूपमा सरकार आउँछन्, जान्छन् । स्थायी सरकार (कर्मचारी) ले नागरिकको सेवालाई प्राथमिकता दिनुपर्छ,’ उनले भने ।

मन्त्री लामिछानेले नागरिकका गुनासो सम्बोधनमा प्राथमिकता दिन, नागरिकलाई आशा र उत्साह जगाउन सकारात्मक सन्देश जाने गरि काम गर्न निर्देशन दिए । ‘कामका लागि निर्देशन कुर्ने होइन । आइडिया लगाएर काम गर्नु पर्छ,’ उनले भने ।

आफू प्रश्न सोध्नेबाट जवाफ दिने ठाउँमा पुगेको भन्दै उनले कर्मचारीको काम नै आफ्नो जवाफको आधार भएको बताए । ‘मलाई नाजवाफ बनाउनु हुन्छ कि स्पष्ट जवाफ दिने ? तपाईंहरुको हातमा छ । त्यही अनुसार काम गर्नुस्,’ लामिछानेले भने । पीडितभन्दा पीडक पहिला प्रशासन, प्रहरीमा आउने, उनीहरुसँगै प्रशासन, प्रहरीको हिमचिम गर्ने प्रवृत्ति अन्त्य गर्न पनि उनले निर्देशन दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जिल्लाको वस्तुस्थिति, सेवा प्रवाह, सुरक्षालगायत विषयमा गृहमन्त्री समक्ष ब्रिफिङ गरेका थिए ।

Previous Post

निजी विद्यालयको नाम नेपालीमै राख्न महानगरले दियो एक महिना

Next Post

पशुपतिको श्लेषमान्तक वनमा शव गाड्न नपाइने सर्वोच्चद्वारा आदेश

सम्बन्धित खबर

स्याङ्जाको चराङमा फल्यो स्याउ
आर्थिक

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

२७ असार २०८३,
अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती
आर्थिक

अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

२७ असार २०८३,
मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी
आवाज

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

२७ असार २०८३,
गर्मी छल्न पर्यटक रिग क्षेत्रमा
आवाज

गर्मी छल्न पर्यटक रिग क्षेत्रमा

२७ असार २०८३,
सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व
आवाज

सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

२७ असार २०८३,
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
आर्थिक

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

२७ असार २०८३,
Load More
Next Post
पशुपतिको श्लेषमान्तक वनमा शव गाड्न नपाइने सर्वोच्चद्वारा आदेश

पशुपतिको श्लेषमान्तक वनमा शव गाड्न नपाइने सर्वोच्चद्वारा आदेश

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In